लुकीलुकी हासीखुशी लाएको मायाको साक्षी जुनतारा – हेर्नुहोस् भिडियो – America Nepal

Wednesday, January, 2017

लुकीलुकी हासीखुशी लाएको मायाको साक्षी जुनतारा – हेर्नुहोस् भिडियो

शंकर अधिकारी घायलको गीत, संगीत र निर्देशनमा पुस्कर सुनुवारको आवाज रहेको बिल्कुलै फरक प्रस्तुती ‘जुनतारा’ रिलिज भएको छ। मुकेश हुमागाइको छायांकन ,ओम प्रसाइ को सम्पादन रहेको भिड्योमा नायक हर्षित रिजनले सुबि शाही सङ रोमान्स गरेकाछन। एन एच यस मिडियाले भिडियोलाइ रिलिज गरेको छ। हेर्नुहोस् भिडियो…

c

Loading...

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु