Saturday, November, 2016

मुख्य खबर

थप

प्रहरी र तस्करबीच झडप

डाः पाँच सय ४६ किलो अवैध लागुऔषध गाँजा र ४५ किलो चरेससहित मकवानपुर प्रहरीले चारजनालाई पक्राउ गरेको छ । मंगलबार राति करिब सवा दुई बजे मनहरी गाउँपालिका ६ स्थित सुनाचुरी जंगलमा दोहोरो भीडन्तपछि प्रहरीले लागुऔषधसहित चारजनालाई पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता

धरानमा श्रीमतीको हत्या गर्नेले यसरी खोले कारण

धरान / होलीको दिन आफ्नै श्रीमतीको हत्या गरि फरार भएका धरान-१९ का रेखराज राईले काठमाण्डौमा पुगी प्रहरीको सम्पर्कमा आएका छन् । इलाका प्रहरी कार्यालय धरानले पूर्वमा खोजी गरिरहेको राईले

युवतीका साथ नारायणीमा हामफालेका सैनिक जवानको शव फेला परे

चितवन । चितवनको देवघाटबाट नारायणी नदीमा हाम्फालेर बेपत्ता भएका सैनिक जवानको शव ११ किलोमिटर तल नारायणी नदीमा फेला परेको छ। नेपाली सेना र प्रहरीको संयुक्त खोजतलास टिमले उनको शव पाँच

भर्खरै

थप


देश

थप

बाबुरामलाई छुट्टै चुनाव चिन्ह दिलाउने प्रचण्डको कसरत

काठमाडौ: व्यवस्थापिका संसदमा नरहेका दल माथि प्रतिबन्ध लगाउने व्यवस्था खारेज गर्न माग गरिरहेका नयाँ शक्ति नेपालसहित ६२ दललाई स्थानीय तह निर्वाचन ऐन अनुसार छुट्टै चुनाव चिन्ह दिन नमिल्ने घोषणा गरेको छ। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिहिबार बालुवाटार पुगेर व्यवस्थापिका संसदबाट पारित स्थानीय तह निर्वाचन ऐन ०७३ मा रहेको व्यवस्था अनुसार ती दललाई एउटै चुनाव चिन्ह दिन नमिल्ने जानकारी गराएका हुन। प्रधानमन्त्री प्रचण्ड चीन जानु भन्दा पहिले नै यसबारेमा छलफल गरेर जानकारी गराउने धारणा व्यक्त गरेका आयोगका पदाधिकारीहरुले बिहिबार त्यस्तो जानकारी गराएका हुन। एउटै चुनाव चिन्ह दिने बारेमा कति सल्लाह गर्नुभयो ? भन्ने प्रधानमन्त्री प्रचण्डको जिज्ञासा मेटाउँदै आयोगका

युवायुवतीको कारिया मोह: ६४ हजार एक सय जनाले फारम बुझाए

नेपाली युवायुवतीको रोजाई दक्षिण कोरिया बन्न पुगेको छ । कोरिया जानका लागि आवश्यक पर्ने भाषा परीक्षामा दरखास्त दिने अवधि दुई दिन बाँकी रहदा ६४ हजार एक सय जनाले उक्त फारम बुझाइसकेको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया

ज्ञानेन्द्रको नातीको व्रतबन्धमा घन्कियो राजतन्त्रको नारा

काठमाडौँ, चैत १७ – पूर्व युवराज पारसका छोरा तथा पूर्व राजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्र वीर बिक्रम शाहको व्रतबन्ध बिहिबार सम्पन्न भएको छ । आफ्नो वंशिय परम्परालाई निरन्तरता दिँदै आज दिउसो १:१५ को शुभ साइतमा हृदयेन्द्रले


जोश र जवानीमा श्रीमतिभन्दा मै कान्छो छुः राजेश हमाल-(भिडियो)

नेपाली चलचित्र क्षेत्रका चर्चित नायक राजेश हमाल जुनसुकै बिषयमा पनि कुरा गर्न माहिर छन् । राजनीतिकदेखि रमाइलो गफ गर्न हमाललाई कमैले मात्र भेट्छन्

जसले लगाइन् निर्मातामाथि यौन शोषणको आरोप

काठमाडौँ । 'सही पकडे है’ डायलगबाट चर्चित भएकी र ‘भाभीजी घर पर हैं’ सिरियलमा समेत काम गरिसकेकेकी शिल्पा सिन्देले निर्माता सञ्जय कोहलीमाथि यौन र मानसिक

निर्देशक घिमिरेको असफल प्रयास, के होला पुष्पल, सहार र श्रद्धाको भविष्य ?

काठमाडौं –नयाँ कलाकारलाई स्टार बनाउने निर्देशकका सुचि तयार गर्ने हो भने तुलसी घिमिरेको नाम अग्रस्थानमा आउँछ । घिमिरेले थुप्रै नयाँ अनुहारलाई स्टार

साम्राज्ञीले ‘छक्कापन्जा २’ खेल्न अस्वीकार गरेपछि

काठमाडौं । नेपाली फिल्म इतिहासमा अहिलेसम्मकै सबै भन्दा बढि व्यापार गर्ने फिल्मको नाममा ‘छक्कापन्जाले’ रेकर्ड कायम गरेको छ । ‘छक्कापन्जा’को क्रेज


जीवनशैली

थप

मलाई माफ गर! तिमीसँगको त्यो अन्तिम बाचा मैले तोडीदिए

दुई वर्ष बितिसकेछ तिमी सँग छुट्टिएको पनि। हजारौ उतारचढावका बाबजुत पनि खुसी छु, सुखी छु जीवन जिउँदै छु, तर यो दुई वर्षमा मैले तिमीलाई नसम्झेको कुनै एक पल नहोला म सँग! धेरै पटक तिमीलाई कन्ट्याक गर्न खोजे तर त्यो तिम्रो जिद्दी पनाको अघि मैले जितेको कहिले छु र? आज पनि बल्ल तल्ल सामर्थ्य जुट्यो दुई चार शब्द तिमीलाई लेखु केही मनका भारी हरु फेरि त्यो चौतारीमा बिसाउँ अनि क्षणभर वास्तविकता बाट टाढा गएर तिमीसँग क्षितिज पारीको सँसारमा रमाउँ। बस यही चाहमा फेरि तिम्रो दिलको ढोका घच्घच्याउन आएको छु। उत्तर त पाउँदिन होला मेरा प्रश्नहरुको तैपनि मलाई तिमीसँग कहिल्यै केही गुनासो रहने छैन किनकि मलाई थाहा छ तिमी जस्तै म पनि तिम्रो सम्झनामा हरेक पल दगुरेको

गृहमन्त्रीको वेश्यालय भ्रमण

भावना प्रसाईं/चेलीबेटी बेचबिखन अभियानविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन हुन गइरहेको थियो । यो तीन दिने कार्यक्रमको उद्घाटनका लागि

मदन भण्डारीलाई खुकुरी हान्दा जसले थापे गर्धन

भेटलाई केही सहज बनाएर औपचारिक घटनातिर प्रवेश गराउने योजना मैले बनाए । सोधेँ, तपाईंको उमेर कति ? मेरो पहिलो प्रश्नमै उनी आधाआधी उज्यालिए । फिस्स हाँसे ।

त्यो अन्तिम भेट

सृष्टि सोच्थी, एक दिन यो सपना बिपनामा बदलिनेछ । हरेक रात सपनीमा एउटा संगीत साधक आउने गथ्र्यो । मायाका मीठामीठा कुरा गथ्र्यो । अनि मीठो गीत गाउने

यौन शरिरको आवश्यकता हो, सबैले सिक्नु पर्छ

–सम्झना शाक्य (मां प्रेम प्रार्थना) प्रेम र यौनलाई नेपाली समाजमा बर्जित बिषयको रुपमा लिईन्छ । तर माया त माया हो । समाजले, धर्मले जति बर्जित गरे पनि आखिर

स्वास्थ्य

थप

बिहान यो पिउनुस् अनि अर्कै दिनै १० वर्ष उमेर कम भएको महशुस गर्नुस्!: रहस्यात्मक

एजेन्सी – बृद्ध हुने प्रक्रियालाई कसैले पनि रोक्न सक्दैन । मानिसहरु सुन्दर, आर्कषक र जवान देख्नको लागि विभिन्न किसीमका महङ्गा सामाग्रीहरुको प्रयोग गर्ने गर्दछन् । जस्ले गर्दा धेरै पैसा



खेलकुद

थप

अञ्चल स्तरीय भलिबल प्रतियोगिता सुरु

बेनीमा सोमबारदेखि अञ्चल स्तरीय लिग महिला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान अञ्चल कार्यसमितिले बेनीमा सञ्चालन गरेको प्रथम धौलागिरी लोक सांस्कृतीक महोत्सव अन्तरगत भलिबल प्रतियोगिता आयोजना गरिएको हो । महिला भलिबलतर्फ म्याग्दी ए र पर्वतको टिम फाईनलमा प्रवेश गरेका छन् । म्याग्दी बि तितृय र बागलुङ सान्तवना भएका छन् । फाईनल खेल मंगलबार हुने प्रतियोगिताका संयोजक तेजेन्द्र बानियाले बताउनुभयो । पुरुष भलिबल प्रतियोगिता १६ गतेदेखि सुरु आयोजकले जनाएका छन् । पुरुष भलिबलतर्फ प्रथम, दितृय, तितृय र सान्तवना हुने टिमलाई क्रमश

रियल मड्रिडले रोनाल्डोलाई चिनियाँ क्लबलाई बेच्ने!

काठमाडौंः क्रिष्टियानो रोनाल्डो रियल मड्रिडका सर्वाधिक गोलकर्ता हुन्। सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिडसँग आबद्ध भएका रोनाल्डोले रियलका लागि ३८२ खेलमा ३९० गोल गरिसकेका

उरुग्वेविरुद्ध नेइमारको गोलसंगै ब्राजिल विश्व कप छनोटमा अगाडी बड्यो

ब्राजिलियन कप्तान नेइमारले विश्व कप छनोटअन्तर्गत उरुग्वेविरुद्ध गोल गरेका छन्। उनले हाल उरुग्वेको राजधानी मोन्टेभिडियोमा भइरहेको दक्षिण अमेरिकी क्षेत्रको छनोटअन्तर्गत घरेलु


फिचर

  • फेसबुकको भित्तामा देखिएजस्तो छैन अमेरिका
  • छोरो विदेशमा बित्यो, ऋण तिर्दा गोठ रित्तियो !
  • राजधानीमा छठको रौनक (फोटो फिचर)
  • वायुमण्डलको प्रभावले उपत्यकामा चिसो बढ्यो
  • सुरु भयो ‘ऐश्वर्या’को छायांकन
  • महिलाको शरीरमा किन आउँछ पुरुषको जस्तो रौँ ?


अन्तरास्ट्रिय

थप

प्रविधि

थप

लक्ष्मी बैंकको डबल अफर : बैशाख ३ देखि हकप्रद भर्नेलाई समेत बोनस

काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले आगामी बैशाख ३ गतेदेखि १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ । यो बैंकले चुक्तापूँजी वृद्धिको उद्देश्यले आफ्ना सेयरधनीका लागि सतप्रतिशत हकप्रद निश्कासन गर्न लागेको हो । बैशाख ३ गतेदेखि निश्कासन हुने हकप्रदमा जेठ ७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । यो बैंकले १ सय रुपैयाँ अंकित मूूल्यको कुल ३ अर्ब १५ करोड ९० लाख ३० हजार ३ सय रुपैयाँको हकप्रद निश्कासन गर्न लागेको हो । हकप्रदका लागि चैत १८ गते(भोलि)लाई बुक क्लोजको मिति तोकिएको छ । यसको अर्थ बिहीबार(आज)सम्म लक्ष्मी बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले हकप्रदका लागि आवेदन दिन सक्नेछन् । सिद्धार्थ क्यापिटल लिमीटेडले हकप्रद निश्कासन तथा

हरेक व्यक्तिले आफ्नो भविष्यको वित्तीय योजना बनाउनुपर्छ

व्यापार, व्यवसायमा लागेकाहरू होऊन् वा रोजगारीमा लागेका, सबैले भविष्यका लागि आर्थिक सञ्चय गर्नुपर्छ । त्यसका लागि हरेक व्यक्तिले आफ्नो भविष्यको वित्तीय

रूख टमाटरको खेती गर्ने तरिका

रूख टमाटर (tamarillo) native land South America को Peru , Chile, Ecudor, Bolivia हो । तर नेपालमा यो कहिले भित्रिएको जानकारी नभए पनि यसको लागि पहाड़ी भागको चीसो क्षेत्र उपयुक्त हुन्छ । पनि नजम्ने compost

मह र लसुनको सेवनले घोडाको जस्तै शक्ति

एजेन्सी, मह र लसुनको मिश्रण मिलाएर सेवन गर्नाले कमजोर मानिसमा घोडाको जस्तै शक्ति प्रदान गर्छ । यसको सेवन रुघाको लागि त अति उत्तम हुन्छ नै, मानिस घोडा जस्तै

महँगो सिताके च्याउ खेती यसरी गर्नुस र कमाउँनुस लाखौँ लाख (प्रक्रिया सहित)

सिताके च्याउ नेपालको पहाडी भेगका जंगलहरुमा पाईन्छ । यो च्याउलाई नेपालको विभिन्न भागमा बिभिन्न नामले चिनिन्छ । काठमाडौंमा सिताके च्याउलाई मृगे च्याउ पनि

साहित्य

थप

यी हुन् भोजपुरी फिल्मकी सन्‍‍नी लियोनी

दैनिक भास्कर : सन्‍नी लियोनीजस्तै अनुहार भएपछि भोजपुरी अभिनेत्री पल्लवी सिंहले सन्नीकै सम्मानमा आफ्नो नाम परिवर्तन गरिन्। अहिले उनी सन्‍नी सिंहकै नामले चिनिन्छिन्। उनले सन्‍नी लियोनीको हाउभाउको पनि नक्कली गर्छिन्। उनको फिगर पनि सन्‍नीको जस्तै छ। पल्लवीलाई

अघोषित प्रेमीलाई पत्र

प्रिय अघोषित प्रेमी, आजसम्म दिन नसकेको सबै माया ! आजसम्मका सबै प्रणय दिवसहरू प्रेमिका बिना नै बिताउनु परेकोमा दुःखी छौ होला । हरेक वर्ष झैँ यो वर्ष पनि निराश भयौ होला आफ्नो प्रेम नभेटेकोमा । साथीहरूले आफ्ना प्रेमलिला सुनाउँदा मनमा काउकुती लाग्दो हो, मनले एउटा

नेपाल फर्कंदैछु बाबा

गीता कँडेल बाबा मलाई तपाईंहरुसँगै बस्न मन छ । मलाईं तपाईंहरुसँगै रहन मन छ । अब धेरै बाचिँदैन क्यार, बिपत्तिले सताइ रहेछ ।। त्यसैले नेपाल फर्कंदैछु बाबा । मलाई तपाईंहरुसँगै हाँस्न मन छ । आमा अनि तपाईंसँगै नहिँडेको पनि वर्षौं भयो । अब सबै रहर पूरा गर्नु छ, हास्नु