Friday, December, 2016

धुमधाम मनाइयो काठमाडौंमा तमु ल्होसार (फोटोफिचर)

काठमाडौं : गुरुङ समुदायले बाँदर वर्गलाई बिदाइ गरी चरा वर्गलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाएकाे छ । शुक्रबार टुँडिखेलमा विशेष कार्यक्रम गरि उपत्यका गुरूङ समुदायले ल्हाेसार मनाएका हाे । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत प्रमुख दलका शीर्ष नेताको सहभागिता रहेकाे थियाे ।

स्वदेश तथा विदेशमा रहेका तमु अर्थात् गुरुङ समुदायले ल्होसार अर्थात् नयाँ बर्ष हर्षोल्लासका साथ मनाइरहेका छन् । काठमाडौंमा बसोबास गर्ने तमु समुदायले टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरी मनाउँछन् ।

6'Fl8v]ndf td' Nxf];f/ …td' Nxf];f/Ú kj{sf] cj;/df z'qmaf/ 6'Fl8v]ndf cfof]lht sfo{qmddf ;xefuL u'?ª ;d'bfo . tl:a/ M /f]zg ;fksf]6f, /f;;

ल्होसारको दिन पूजापाठ, भोजभतेर, नाचगान तथा नाता कुटुम्बलाई भेटेर शुभकामना आदानप्रदान गरिन्छ । तमु पात्रोमा १२ वटा वर्ग अर्थात् बर्ष हुन्छन् । वर्षहरुको नाम बिभिन्न जनावरको नामबाट राखिएको हुन्छ । यस पर्वका अवसरमा शुक्रबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

6'Fl8v]ndf td' Nxf];f/ …td' Nxf];f/Ú kj{sf] cj;/df z'qmaf/ 6'Fl8v]ndf cfof]lht sfo{qmddf ;xefuL u'?ª ;d'bfo . tl:a/ M /f]zg ;fksf]6f, /f;;

तमु संस्कृतिअनुसार चरालाई शान्तिको प्रतीक मानिने भएकाले पुस १५ गते शुक्रबारदेखि शान्तिमय समय सुरु भएको खुसीयालीमा सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवम् नाचगान गरेर यो पर्व मनाएकाे गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले बताए।

हेर्नुहाेस् तस्बिर

6'Fl8v]ndf td' Nxf];f/ …td' Nxf];f/Ú kj{sf] cj;/df z'qmaf/ 6'Fl8v]ndf cfof]lht sfo{qmddf ;xefuL u'?ª ;d'bfo . tl:a/ M /f]zg ;fksf]6f, /f;;

6'Fl8v]ndf td' Nxf];f/ …td' Nxf];f/Ú kj{sf] cj;/df z'qmaf/ 6'Fl8v]ndf cfof]lht sfo{qmddf ;xefuL u'?ª ;d'bfo . tl:a/ M /f]zg ;fksf]6f, /f;;

6'Fl8v]ndf td' Nxf];f/ …td' Nxf];f/Ú kj{sf] cj;/df z'qmaf/ 6'Fl8v]ndf cfof]lht sfo{qmddf ;xefuL u'?ª ;d'bfo . tl:a/ M /Tg >]i7, /f;;

Loading...

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु