बच्चा जन्माउने कोशिस गरिरहेका छौँ: राजेश हमाल र मधु – America Nepal

Wednesday, November, 2016

बच्चा जन्माउने कोशिस गरिरहेका छौँ: राजेश हमाल र मधु

काठमाडौँ । महानायक राजेश हमालले आँफुहरु बच्चा जन्माउने कोशिसमा रहेको बताएका छन् ।

श्रीमती मधु सिक्किममा आयोजीक कार्यक्रममा पुगेका हमालले विशेष कुराकानी गर्दै अब बच्चा जन्माउने समय आएको र त्यस विषयमा आँफुहरु मानसिकदेखि लिएर सबै कुराहरुमा तयार रहेको बताएका छन् ।

बिहे गर्ने उमेर घर्कीसकेको भन्दै आलोचना खेपेका हमालले बिहे गरेको २ वर्ष पुगेको छ ।

 


प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु