अन्तरास्ट्रिय – America Nepal

Sunday, June, 2017

अन्तरास्ट्रिय

ट्यांकरमा आगो लाग्दा कम्तीमा १२०को मृत्यु

पाकिस्तानको पन्जाब प्रान्तमा एउटा इन्धन बोकेको ट्यांकर पड्किएर आगलागी हुँदा कम्तीमा १२० जनाले ज्यान गुमाएको अधिकारीहरुले जनाएका छन्।अहमदपुर सार्कियामा भएको उक्त घटनामा दर्जनौं अन्य घाइते भएका विवरणहरुमा जनाइएको छ। प्रहरीले सडकमा पल्टिएको उक्त इन्धन ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न बाहावालपुर शहरको मुख्य राजर्मागमा भीड जम्मा भएको बेला उक्त घटना भएको जनाएको छ।अग्नि

‘हामीहरुलाई बङ्गालसँग बस्नु छैन, कुनै पनि हालतमा हाम्रो गोर्खाल्याण्ड चाहियो’

१९८६ को जुलाई महिनाको २७ तारिख थियो। आइतबारको दिन कालिम्पोंगको मेला ग्राउण्डमा हजारौँ मानिसहरुको भिड जम्मा थियो। यी मानिसहरु गोर्खाल्याण्ड राज्यको समर्थन र १९५९ को भारत-नेपाल सन्धिको बिरोधमा त्यहाँ पुगेका थिए। यसमा सामेल हुन आइरहेका केहि मानिसहरुले कालिम्पोंङको थाना नजिकै डिआइजी स्तरको एक अधिकारी माथी खुकुरीले हमला गरे।त्यसपछि आक्रोशित पुलिसले अन्धाधुन्ध फायरिंङ

दार्जिलिङ वासीलाई मुख्यमन्त्री बेनर्जीको यस्तो धम्की

दार्जिलिङ । मुख्यमन्त्री ममता बेनर्जी दार्जिलिङमा हिंस्रक आन्दोलन गरिरहेका गोर्खा जनमुक्ति मोर्चासँग एकपटक फेरि शान्तिको अपिल गरेकी छन् । उनले यस्ता किसिमका क्रियाकलाप कुनै पनि हालतमा सहेर नबस्ने चेतावनी समेत दिएकी छन्। तीन दिवसीय भ्रमणका लागि नेदरल्यान्ड जानुअघि हवाई अड्डामा कुराकानीका क्रममा उनले आगोसँग खेलेमा सबै खरानी हुने भन्दै शान्तिको रक्षा गर्न आग्रह गरिन् ।

अर्द्धनग्न अवस्थामा छुटाइए बन्धक, चार जना मारिए

माली, असार ६ । मालीमा हतियारधारी समूहद्वारा बन्धक बनाइएकामध्ये अधिकांशलाई सुरक्षा फौजले मुक्त गराएको छ । एक जनाको अवस्था भने अझै अज्ञात रहेको बताइएको छ । मालीको एक पर्यटकीय केन्द्रबाट आइतबार हतियारधारीले ३६ जनालाई बन्धक बनाएका थिए । राजधानी बमाको नजिकैको कम्प्लेक्समा सुरक्षा फौजले कारवाही गरेपछि ती बन्धकलाई रिहा गराउन सफल भएको बताइएको छ । कारवाहीमा दुई हतियारधारी

जीवन बलिदान गर्छु तर बङ्गाल टुक्रिन दिन्न: ममता बेनर्जी ,गोर्खाल्याण्ड आन्दोलनविरुद्ध चर्को दमन

भारतमा बस्ने नेपाली भाषीका लागि छुट्टै संघीय प्रदेश माग गर्दै चर्किएको गोर्खाल्याण्ड आन्दोलनविरुद्ध राज्य सरकारले चर्को दमन सुरु गरेपछि गोर्खा जनमुक्ति मोर्चाले सर्वदलीय बैठकको आह्वान गरेको छ। आन्दोलनको नेतृत्व गरिरहेको मोर्चाले सर्वदलीय बैठक मार्फत् आगामी रणनीति तय गर्ने बताएको छ। आन्दोलनविरुद्ध बङ्गाल सरकारले चर्को दमन सुरु गरेसँगै अहिलेसम्म ३ जनाको मृत्यु

दार्जीलिङ घटनामा सिक्किमको विरोध

शनिश्चरे/भारतको दार्जीलिङमा भइरहेको गोर्खाल्याण्डको गणतान्त्रिक जनआन्दोलनलाई समर्थन जनाउन सिक्किम राज्यका नागरिक समाजका अगुवा, बुद्धिजीवी, पत्रकार, साहित्यकार, प्राध्यापक, समाजसेवी एवं राजनीतिज्ञहरू एक ठाउँमा उभिएका छन् । आफ्नो सदियौंदेखिको भाषामाथि प्रहार गरी वंगाली भाषा लाद्ने सरकारी निर्णयको विरोध गरेका दार्जिलिङबासीमाथि सुरक्षाकर्मीले बर्बरता प्रदर्शन गरेको

दार्जिलिङमा इन्टरनेट पनि बन्द, शवयात्रामा हजारौं उत्रिए

दार्जिलिङ, ५ असार । बंगाल प्रहरी र गोर्खा जनमुक्ति मोर्चाका प्रदर्शनकारीबीच शनिबार दार्जिलिङमा भएको झडपमा प्रहरी गोली लागेर ज्यान गुमाएका तीनमध्ये दुईजनाको शवयात्रामा हजारौं नेपाली भाषी भारतीय सहभागी भएका छन्। शनिबार ज्यान गुमाएकामध्ये महेश गुरुङको शव सिलिगुडीबाट ल्याउन ढिलो भएपछि विमल गजमेर र सुनील राईको शवयात्रामा गोर्खाल्यान्डका पक्षमा रहेका हजारौंले सहभागिता

भारतीय पक्षले लगायो आरोप, “दार्जिलिङको आन्दोलनमा नेपालको हात छ”

आम हडतालको तेस्रो दिन शनिबार दार्जिलिङमा भएको दुई छुट्टाछुट्टै झडपमा सुरक्षाकर्मीको गोली लागेर ४ आन्दोलनकारीको मृत्यु भएपछि दार्जिलिङ तनाबग्रस्त बनेको छ ।केही समय अघि पश्चिम बंगाल सरकारले आफ्नो प्रदेशमा बंगाली भाषालाई अनिवार्य गरेपछि उठेको आन्दोलनले सय वर्ष अघिदेखिको गोर्खाल्यान्डको मागलाई पनि ब्युँझाएको छ । तर पश्चिमबङ्गालकी मुख्यमन्त्रीले पहाडी भेगमा बंगाली

दार्जीलिङमा भइरहेको आन्दोलनमा प्रहरीको गोली लागि दुई जनाको मृत्यु

काठमाडौं, असार ३ – दार्जीलिङमा भइरहेको आन्दोलनमा प्रहरीको गोली लागि दुईजनाको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छनु । केही दिनदेखि विद्यालय तहको पाठ्यक्रममा बंगाली भाषा अनिवार्य गरेपछि चर्किएको आन्दोलन हिंसात्मक बन्दै गएको छ । भाषाको विवादबाट सुरु भएको आन्दोलनमा छुट्टै गोर्खाल्याण्ड राज्यको माग उठ्न थालेको छ । सरकारी कार्यलयहरुमा आन्दोलनकारीहरुले दिनहुँ

दार्जीलिङ गोर्खाल्यान्ड तनावग्रस्त,अनिश्चितकालीन बन्द

बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेटिभ (जीटीए) प्रमुख विमल गुरुङको दार्जीलिङस्थित घरमा छापा मारेर तोडफोड गरेको विरोधमा दिउँसोदेखि गोर्खाल्यान्डमा अनिश्चितकालीन बन्द सुरु भएको छ। यो खबर आजका अधिकांश पत्रपत्रिकामा छापिएको छ। हामीले अन्नपूर्णबाट लिएका हौ। बाङलाभाषाको बाध्यताकारी अध्ययन व्यवस्था गरिएपछि