Tuesday, January, 2017

प्रविधि

अब काठमाडौंदेखि धादिङसम्म सुरुङ मार्ग

c

काठमाडौंः सरकारले कलंकी-नौविसे सडकको विकल्पका रूपमा सीतापाइला-धार्के सडक विस्तार गर्ने भएको छ । काठमाडौंबाट नौविसे हुँदै धार्केसम्म जाने सडकमा ट्राफिक जाम बढेपछि विकल्पमा सीतापाइला-धार्के सडक निर्माण गर्न लागिएको हो । सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले सीतापाइला-धार्के सडक निर्माण गर्न सरकारले प्राथमिकताका साथ काम अघि बढाएको जानकारी दिए । यसका लागि कुवेत

धेरै घटनाहरू भईरहने नारायणगढ-मुग्लिन सडक निर्माणमा

b

चितवन, पुस १६ – राजधानिलाई बाहिरका जिल्लासँग जोड्ने मुख्य राजमार्ग नारायणगढ-मुग्लिन सडकखण्ड अहिले दिउँसोको समयमा बन्द हुँदै आएको छ । राजमार्गको पुनर्निर्माणको काममा अग्ला पहाड फुटाउनु पर्ने र सडकको सतह मिलाउनु पर्ने भएका कारण दिउँसोको समयमा बन्द गरेर काम भइरहेको छ । हरेक दिन दिउँसो ११ बजे देखि ३ बजेसम्म सडक बन्द हुँदा काठमाडौं र पोखराबाट आउने सवारीलाई मुग्लिनमा र चितवनबाट

चीनद्वारा तीब्र गतिको विश्वकै लामो रेल्वे सेवा सुरु, विमानमा जस्तै सेवा

b

कुनमिङ, १४ पुस – चीनले तीब्र गतिको विश्वकै सबैभन्दा लामो रेल्वे सेवा सुरु गरेको छ। सांघाई–कुनमिङ २ हजार २ सय ५२ किलोमिटर लामो यो रेल सञ्जालले चीनलाई पूर्वदेखि पश्चिम दक्षिणसम्म जोड्नेछ।चिनियाँ रेल्वे करपोरेसनका अनुसार उच्च गतिको यो रेल्वे सेवाले सांघाई र कुनमिङको यात्रा दुरी ३४ बाट घटाएर ११ घन्टामा झार्नेछ।३३० किलोमिटर प्रतिघन्टाको गतिमा चल्ने यो नयाँ रेल्वे

पहाडका मान्छे खाडीमा, तराइका मान्छे पहाडमा

c

रुकुम, पुस ११ – बर्दियाको खैरीचन्दनपुरका नरेश दहित रुकुममा आएर मजदुरी गर्न थालेको तीन महिना भयो । विदेशको भन्दा राम्रो कमाइ आफ्नै नेपालको पहाडतिर हुने भएपछि लामो समय दहित मध्यपश्चिमका पहाडमा काम गर्दै आउनु भएको छ । ‘पहाडतिर श्रम गर्दा राम्रै आम्दानी हुन्छ परिवारको खर्च त्यसैले चलेको छ’ उहाँले भन्नुभयो । पहाडमा काम गर्न आउने मजदुरको मासिक कमाइ तीसदेखि चालीस हजार

संसारको सबैभन्दा अग्लो भवन, अहिले संसारकै सबै भन्दा सर्वोच्च अवलोकन क्षेत्र

b

संसारको सबै भन्दा अग्लो भवन अहिले संसारकै सबै भन्दा सर्वोच्च अवलोकन क्षेत्र बनेको छ |गत बुधबार पर्यटकहरुको लागि दुबईको २,७१७ फूट-अग्लो बुर्ज खलिफामा रहेको १४८ तल्ला नयाँ अवलोकन क्षेत्र भनेर खोलिएको छ | यो सडकको स्तर भन्दा १,८२१ फीटको उचाईमा रहेको छ, गिनिज वोर्ल्ड रेकर्ड अनुसार यो ग्रहकै सबै भन्दा सर्वोच्च अवलोकन क्षेत्र रहेको छ | पहिलेको रेकर्ड चाहिँ चीनमा रहेको केंटन टावरको

हेलिकप्टरबाट डोजर बोकेर डोल्पामा विकास

c

रुकुम, पुस ६ – डोल्पाका निर्माण व्यवसायी गणेशबहादुर शाहीले रुकुमको सल्ले विमानस्थलबाट डोल्पाको जुफाल विमानस्थलसम्म आफूले किनेको डोजर पुर्‍याउनको लागि नेपाली सेनाको हेलिकप्टर रिर्जभ गर्नु पर्‍यो । एउटा डोजर रुकुमबाट डोल्पा लैजान हेलिकप्टरलाई तीन पटक अपडाउन गर्नु पर्‍यो । ‘पहिला सुर्खेतबाट हेलिकप्टरमार्फत डोजर डोल्पा लैजाने सोंच बनाएको थिएँ’ शाहीले भन्नुभयो,

विश्वको सबैभन्दा नराम्रा एयरपोर्टहरू कुन कुन हुन त,हेर्नुस नेपालको नाम पर्यो कि परेन

b

संसारको जुनै पनि देशमा विमानस्थलहरू बनाएको हुन्छन! कुनै देशको विमानस्थलहरू एकदमै राम्रो हुन्छन, जहाँ हामीलाई बसिरहु जस्तो,रमाई रहूँ जस्तो लाग्छ, तर कुनै कुनै देशहरूको आर्थिक विकासको कारण विकासीत देशहरूको जस्तो सुन्दर र महंगो एयरपोर्ट बनाऊन सक्दैनन। विश्वको नराम्रो एयरपोर्टहरूको नाम लिदा यि देशहरू आउँछन:१. किंग अब्दुल्लाजिज अन्तर्राष्ट्रिय एयरपोर्ट (जेदाह, साउदी

के पि ओलि को सपना पूरा हुँदै, मुस्ताङमा वायु ऊर्जाको परीक्षण

b

काठमाडौं । मुस्ताङको कागबेनीमा परीक्षणको रुपमा एक मेगावाट क्षमताको वायु ऊर्जा प्रणाली जडान हुने भएको छ । नेपालको ‘एभरेष्ट बिन इनर्जी’ प्राली र दक्षिण अफ्रिकाको ‘एभरेडी क्यास्ट्रोल इनर्जी’को सहकार्यमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको साझेदारीमा वायु ऊर्जा उत्पादन गर्न लागिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’का विज्ञान प्रविधि सल्लाहकार डा रवीन्द्र

मलाई प्रश्न सोधिरहेको छ : लोडसेडिङ कहिलेदेखि सुरू गर्छस त?

b

लोडसेडिङ हट्ने र घट्ने विषय कुनै चमत्कार होइन । बिजुली एउटा साइन्स हो, जुन म्यानेजमेन्टको पाटो पनि हो । हामीले अहिलेसम्म ब्यवस्थापन गरेर लोडसेडिङ हटाएका हौं । उपलब्ध बिजुलीलाई ब्यवस्थापन गर्नु नै अहिलेको हाम्रो काम हो । बिजुलीको स्रोत हिजो पनि त्यही थियो, आज पनि त्यही नै हो । सिस्टमलाई ब्यवस्थानप गर्ने कुरामा हामीले जोड दिएको र प्रयत्न गरेको हो । मुख्य रुपमा बर्षयाममा

सुजाता कोइराला क्यान्सरमुक्त भएर स्वदेश फर्किए

b

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला क्यान्सरमुक्त भएर स्वदेश फर्किएकी छिन् । केही घण्टा अगाडि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै आफू क्यान्सरमुक्त भएको बताएकी हुन ।उनले फेसबुकमा भनेकी छिन् –‘भर्खरै मात्र दोस्रो अपरेशनमार्फत यसको पनि सफल उपचार भएको छ । भगवानको आशिर्वाद र यहाँहरुको शुभेच्छाले गर्दा हाल म क्यान्सरमुक्त छु