Monday, November, 2016

राजनीति

‘राजनीतिबाट कुनै कमाई हुँदैन उल्टो खर्च हुन्छ’

b

सोलुखुम्बु, कात्तिक २२ –नेपालमा अझैपनि राजनीति गर्नेमध्ये थोरैका मात्र बैकल्पिक पेसा ब्यवसाय छन् । धेरै नेताले राजनीतिलाई नै जीवन चलाउने मात्र होइन मनग्ये कमाउने पेसाका रुपमा प्रयोग गर्ने गरेका छन् । तर, अखिल नेपाल महिला संघ क्रान्तिकारी सोलुखुम्बुका अध्यक्ष अमृता राईले भने दुबै पेसालाई एकैसाथ अँगाल्नुभएको छ ।१० वर्षे सशस्त्र युद्धकाल २०५९ मै विद्यार्थी राजनीति सुरु

संविधान संशोधन नभए आन्दोलन: यादव

विराटनगर–संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी, आदिवासीका माग सम्बोधन हुनेगरी संविधान संसोधन प्रक्रिया सुरु नभए पुनः आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्। शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूस“ग कुराकानी गर्दै अध्यक्ष यादवले यस्तो चेतावनी दिएका हुन्।असन्तुष्ट पक्षको माग सम्बोधन गरेर संविधान कार्यान्वयन गर्न वर्तमान सरकार गठन भए पनि सरकारले