विचार – America Nepal

Tuesday, May, 2017

विचार

ओलीले सोधे–‘प्रधानमन्त्रीज्यू बहुविवाह गर्ने र गुरिल्ला बन्नेले राज्यको सम्मान पाउने हो ?’

काठमाडौं । ‘प्रधानमन्त्रीज्यू कतिवटा विवाह गर्‍यो भने सम्मान पाइन्छ ? कि गुरिल्ला बन्यो भने सम्मान पाउने हो ?’ मंगलबार काठमाडौ महानगरपालिकाको बिजयी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गर्दै भने ‘म सोध्न चाहान्छु प्रधानमन्त्रीज्यू के तपाईँको छोरा साँच्चै महान सेवासेवी हुन् ? देशका लागि के  गरे ?’ प्रधानमन्त्री दाहालका छोरा

सुशिला कार्की महाअभियोग प्रकरण: सुजाता कोइरालाले खोलिन मुख

वैशाख– प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएकामा सत्तारुढ काँग्रेसभित्र तीव्र असन्तुष्टि देखिएको छ ।महाअभियोगमा असन्तुष्टि जनाउँदै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आइतबारै पदबाट राजीनामा दिएका छन् । यसैबीच नेतृ सुजाता कोइरालाले महाअभियोगको निर्णयमा आपत्ति जनाउँदै अरु नै प्रयोजनका लागि लिइएको हस्ताक्षर दुरुपयोग गरिएको

‘प्रेम हुनलाई मन मिल्नु पर्छ, कसैको रुप हेरेर हुँदैन’

मोडलिङमा भबिष्य खोज्दै सरु, झापाको गोलधापकी २० बर्षीया सरु नेपाल मोडलिङ क्षेत्रमा भबिष्य खोज्दै छिन् । उनले गायक रामकृष्ण ढकालको ‘हिजोसम्मसँगै थियो, आजभोली कता गयौं’ बोलको गीतबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी हुन् । ‘पछिल्लो समयमा धेरै म्यूजिक भिडियोबाट अफर आइरहेको छ’ उनले भनिन्–‘आफूलाई फिट हुने म्यूजिक भिडियो मात्र खेल्छु ।’ मोडलिङ क्षेत्रलाई अझै समाजले नकारात्मक

‘महिला एक दिन हेर्नको लागि राखिएको प्राणी हो र महिला दिवस मान्नुपर्ने ?

प्रियंका कार्की  नायिका प्रियंका कार्कीले महिला दिवसको अवसरमा भिन्न भनाई राखेकी छिन् । अहिले सबैको ध्यान तान्न सफल भएकी प्रियंकाले महिला दिवसको बाहानामा महिलाको लागि भन्दै एक दिन छुट्याउनु गलत भएको बताइन् । महिलाको लागि हो भन्दै मनाउने दिवस आफूलाई मन नपर्ने उनको तर्क छ । किन भने महिला हक अधिकारको कुरा एक दिन मनाउने भन्दा पनि ३ सय ६५ दिन नै मान्दै आइरहेको कारण आफूलाई एक दिन

देउवालाई गालीदेखि नेपाली महिलाको देहव्यापारसम्म

काठमाडौं, फागुन १०- सोमवार सरकारले युएईका लागि राजदुतमा सिफारिस गरेकी आशा लामा म्यानपावर व्यवसायी भएको र उनले कामदारको पक्षमा काम नगर्ने भन्दै विरोध सुरु भएको छ । कामदारको अधिकारका पक्षमा काम गर्दै आएका संघसंस्थाहरु लामा तथा ओमानको राजदुतमा सिफारिस भएकी शर्मिला पराजुलीलाई संसदिय सुनुवाईमा रोक्ने अभियानमा जुटेका छन् । युएईका लागि राजदुतमा सिफारिस भएकी लामा आफूलाई

अग्ला भवन देख्नेवित्तिकै प्रचण्डको भन्दा रहेछन्,चन्द्रागिरी पनि मेरै लगानीमा बनेको हल्ला छ : प्रधामन्त्री

चितवन, २ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अग्ला भवन देख्नेवित्तिकै प्रचण्डको भन्ने गरेको बताएका छन् । हिजो उद्घाटन भएको चन्द्रागिरी केवलकार पनि प्रचण्डकै लगानीमा बनेको हल्ला चलेको उनको भनाई छ । प्रेस सेन्टर चितवनले शनिबार गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘अग्ला भवन बन्ने वित्तिकै प्रचण्डको लगानीमा बनेको भन्दा रहेछन् ।’ हालै मात्र सार्वजनिक भएको

करिश्मा मानन्धर भन्छिन्, मान्छेको खोल ओडेका पिपासुहरूले लक्ष्मीको ज्यान लिए

काठमाडौं, २८ मंसिर । काभ्रेको सानो वाङथली गाविसमा गत बुधबार लक्ष्मी परियारलाई बोक्सी आरोपमा मानव मलमुत्र खुवाएर कुटपिट गरी हत्या गरियो । यो विषयमा महिलावादी संघ–संगठन मात्र होइन, कुनै पनि राजनीतिक दलले प्रतिक्रिया जनाएका छैनन् । एक्काइसौं शताब्दीमा पनि बोक्सीको आरोपमा शिक्षकले नै महिलामाथि हिंसा गरेको घटना ठूलो इस्यु बन्नुपथ्र्यो । तर, कोही पनि बोल्न अगाडि सरेका छैनन् ।

सीमाङ्कनले ​नकाट्ने खुकरीले रेट्दा जत्तिकै रिस उठ्यो : रामकुमारी झाँक्री

काठमाडौँ : सरकारले मंगलबार राति संविधान संशोधन संसदमा दर्ता गरे लगत्तै नेकपा एमाले नेतृ एवम् अनेरास्ववियुकी पूर्व अध्यक्ष रामकुमार झाँक्री आक्रोशित रुपमा सामाजिक सञ्जालमा विरोधमा उत्रिइन्। उनले माइक्रो ब्लगिङ साइट ट्विटमा नयाँ सीमाङ्कन प्रस्तावबारे लेखिन् थुईक्क साला यस्तो पनि प्रदेश हुन्छ?साला संघियता प्रशासनिक शुगमताको लागि होकी? त्यसका बाउलाई रिझाउन हो? उनले

गायिका कोमल वलीलाई पार्टीमा फूलमाला लगाएर स्वागत

काठमाडौं । सोमबार दिउँसो राजावादी दल राप्रपा नेपाल र राप्रपा पार्टीको एकिकरण भएसँगै चर्चित गायिका कोमल ओलीले उक्त पार्टीमा प्रवेश गरेकी छिन् । पार्टी एकता घोषणको कार्यक्रम सञ्चालन समेत उनले नै गरेकी थिइन् । ओलीलाई  कमल थापाले पार्टीमा फूलमाला लगाएर स्वागत गरेका थिए । थापाले स्वागत गरेलगत्तै उनलाई राष्ट्रिय अध्यक्ष पशुपति समशेर राणा लगायतले पनि कोमल वलीलाई माला

भन्ने गर्थ्यौ हुने छैन घात भनेर,अर्कै साथ खोज्यौ रे म अजात भनेर

गजल  भन्ने गर्थ्यौ हुने छैन घात भनेर फूल सम्झन्छु फ्याक्दिन पात भनेर जताततै उज़्यालोकोमात्र खोजीं हुदा छोड्यौ मलाई अध्यारो रात भनेर चोखो मेरो मायालाई नबुझेर तिम्ले अर्कै साथ खोज्यौ रे म अजात भनेर माया दियौ मन साट्यौ बिर्सिएर गयौ हाम्रो माया कुनै क्षणिक बा़त भनेर ।। पेमासिंह तामाड.