देश – America Nepal

Wednesday, September, 2017

देश

धुर्मुस-सुन्तलीले गरे ५ करोड ७५ लाखमा एकीकृत नमुना बस्ती शिलान्यास

रमेश तिमल्सिना- रौतहटः धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष तथा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’को जन्मोत्सवको अवसरमा रौतहटको चन्द्रपुर– ८ मा ‘एकीकृत नमुना सन्तपुर बस्ती परियोजना’को आज शिलान्यास भएको छ। चौथो परियोजनाको रूपमा रहेको सन्तपुरमा फाउण्डेसनका अध्यक्ष कट्टेल, उपाध्यक्ष कुञ्जना घिमिरे र स्थानीय १०६ वर्षकी रामकलीदेवीले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

विदेशबाट घर फर्किंदा यी बस्तु ल्याए भन्सारले जफत गर्छ ! नियम थाहा पाउनुहोस्

काठमाडौं, असोज ४– दसैं नजिकिएसँगै वैदेशिक रोजगारीबाट विदामा घर फर्किने परदेशीको संख्या बढेको छ । परदेशमा दुःख गरेर कमाएको पैसाले घर फर्किंदा ल्याउने सामानको भन्सार नियम थाहा नपाउँदा कतिपयको सामान नै जफतमा पर्ने गरेको छ । तोकेभन्दा बढि सामान ल्याएमा भन्सार कार्यालयले जफत गरिने जनाएको छ । विदेशबाट आउने यात्रुले काँचो सुन र चाँदी ल्याउन पाईंदैन । ५० ग्राम तौल भएका सुनका

२ नम्बर प्रदेशमा मतगणना सुरु, कांग्रेसले लियो अग्रता

काठमाडौं, असोज २ – प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहममा सोमबार भएको चुनावको मतगणना सुरु भएको छ । केही स्थानीय तहमा सोमबार रातिदेखि नै मतगणना सुरु भएको हो । केही ठाउँमा भने राति अबेरसम्म मटपेटिका संकलनको काम भएकाले अहिले बिहान सर्वदलीय बैठक बसेर मात्रै मतगणना सुरु गर्ने तयारी छ । पछिल्लो मतगणना अनुसार सिरहाको कल्याणपुण नगरपालिका, बाराको बारागढी नगरपालिका, धनुषाको गणेशमान

देउवा र प्रचण्डलाई काउन्टर दिन भोली ओली मधेसमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ नम्वर प्रदेशबाट दर्जनबढि आरोप लगाउँदा पनि राजधानीमा बसिरहेका एमाले अध्यक्ष केपी शर्मा ओली मौन अवधि सुरु हुने अन्तिम दिन मधेस झर्ने भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा अध्यक्ष मण्डलका सवै नेता प्रदेश नम्वर २ मा सक्रिय भएका बेला ओली

२ नम्बर प्रदेशमा एमालेको लहर, कांग्रेस झस्कियो

काठमाडौं, २८ भदौ । दुई नम्बर प्रदेशमा असोज २ गते हुने स्थानीय तहको निर्वाचनको प्रचार प्रसारले गति लिएको छ । १३६ स्थानीय तहका लागि हुन लागेको निर्वाचनलाई सबै पार्टीले प्रतिष्ठाको सवाल बनाएका छन् । एमालेदेखि कांग्रेस, माओवादी, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका शीर्षनेता २ नम्बरमै केन्द्रित छन् । २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनबाट पहिलो पार्टी बन्ने दाबी

सल्यानको ‘कुमाख’ जहाँबाट नेपालका १५ जिल्ला र भारतको रुपैडिया देख्न सकिन्छ

कुमाख धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल हो । यहाँ पुग्न सल्यान सदरमुकाम खलंगाबाट आठ घण्टा पैदलयात्रा गर्नुपर्छ । समुद्री सतहदेखि २ हजार ५ सय ३७ मिटर उचाइमा रहेको कुमाख जिमाली, मर्मपरिकाँडा र सिद्धेश्वरी गाउँको संगम पनि हो । कुमाख पहाडका विभिन्न स्थानमा रहेका दर्जनौँ गुफा आकर्षक पर्यटन केन्द्र बन्न सक्छन् । कुमाखमा रहेको सिद्ध गुफा निकै रमणीय छ । स्थानीय बासिन्दा कर्ण

गोरखमा भूकम्प पिडीतलाई बनाई दिएको दश लाखको घर यस्तो!

गोरखा, ६ भदौ । भूकम्पपछि राहत, उद्धार, पुनर्लाभ र पुनर्स्थापनाका लागि सहयोग गर्न गोरखा आएको क्याथोलिक रिलिफ सर्भिस (सीआरएस) ले खोरजत्रो घर बनाएर बजेट सिध्याउने गरेको छ । भूकम्पपीडितको नाममा क्रिस्चियन च्यारिटीबाट जुटाएको रकममध्ये एक करोड रुपैयाँभन्दा धेरै बजेट खोरजत्रा घर बनाएर सिध्याएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापे्को छ । क्याथोलिक रिलिफ सर्भिस स्रोतका

अब भ्रष्टाचारीले चुनाव लड्न नपाउने

काठमाडौं, भदौ १५ – भ्रष्टाचारीलाई चुनावमा उम्मेदवार बन्न दिने कि नदिने भन्ने विषयमा दलहरुबिच देखिएको विवाद अन्त्य भएको छ । संसदको राज्य व्यवस्था समितिमा अड्केको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा भ्रष्टाचार गरेको अभियोगमा सजाय पाएको व्यक्तिलाई उम्मेदवार बन्न नदिने सहमति दलहरुबिच भएको छ । कांग्रेसले भ्रष्टाचार मुद्दामा सजाय पाएको

पहिरोेले खलंगाबासीहरु आतंकित

जाजरकोट – शुक्रबार राति खलंगाको ठाँटीबजार स्थित न्यूरोडमा दुई दर्जन बढी घरहरू प्रभावित हुने गरी गएको पहिरोेले खलंगाबासीहरु आतंकित भएका छन् । अविरल वर्षाका कारण शुक्रबार राति साँढे १० बजे तिर गएको पहिरोले ठाँटीबजारको न्यूरोड स्थित नेपाल रेडक्रस सोसाइटीको भवन देखि थाप्ले स्थित खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय सम्मका दुई दर्जन बढी पहिरोको जोखिममा परेको हो। जाजरकोट

भदौमै दसैँ मनाइँदै

 गोरखा, भदौ ७ – दसैँ सुरु हुन अझै एक महिनाजति समय बाँकी छ । धेरैजसोले दसैँमा पुख्र्यौली थलो फर्किने योजना बनाउन थाल्नु भएकै छैन, भदौरे झरि परिरहेकै छ, बाटोघाटो हिलाम्मे छ । अर्थात तिथिमितिमात्रै होइन, हाम्रो मनले समेत दसैँ नजिकिएको अनुभूति समेत गर्न थालेको छैन । तर तपार्इँलाई अचम्म लाग्न सक्छ, गोरखाका विभिन्न गाऊँका बासिन्दाले भने दसैँलाई स्वागत गरिसके । त्यो पनि कुनै