मुख्य खबर – Page 6 – America Nepal

Monday, May, 2017

मुख्य खबर

सभामुख,राष्ट्रपति,प्रधानमन्त्री लगाएत १२ जनालाई पदबाट बर्खास्त गर्न सर्वोच्चमा मुद्दा दायर

काठमाडौं, २५ वैशाख । अस्थायी शिक्षकहरुले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यसचिव र शिक्षामन्त्रीलगायत १२ जनाबिरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता गरेका छन् । अस्थायी शिक्षकहरुले २०६३ को शिक्षा ऐन र सर्वोच्च अदालतको परमादेशविरुद्ध कार्यगरेका भन्दै पदबाट बर्खास्त साथै, विभागीय कार्बाही सहित अदालतको अपहेलनामा सजाय गरिपाऊँ भनी मुद्दा दायर गरेकोे जनाएका हुन्

जिउँदै जलाईयो कांग्रेस सभापति देउवालाई

जुम्ला: नेपाली कांग्रेस जुम्लाका कार्यकर्ताले सभापति शेरबहादुर देउवाको पुतला जलाएका छन् । चन्दननाथ नगरपालिकाको मेयर पदका लागि केन्द्रबाट हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै असन्तुष्ट पक्षले जुम्ला बजारमा विरोधसहित पुतला जलाएका हुन् । कार्यकर्ताले समग्र नेपाली कांग्रेस जुम्लाले चयन गरेका व्यत्तिलाई टिकट नदिएर केन्द्रबाट हस्तक्षेप गरी कान्तिका सेजुवाललाई

उम्मेदवार चयनका विषयमा कुरा नमिल्दा केन्द्रीय कार्यालयमा चक्कु हानाहान

काठमाडौं । स्थानीय तहमा उम्मेदवार चयनका विषयमा कुरा नमिल्दा काँग्रेस केन्द्रीय कार्यालयमा चक्कु हानाहानको स्थिती र्सिजना भएको छ । काठमाडौं कांग्रेसका पूर्वसभापति तथा सांसद भिमसेनदास समुहले नाराबाजी गर्दै प्रकाशमान सिह निकट कार्यकर्ता अनिल श्रेष्ठलाई कुटपिट गरेपछि तनाव सिर्जना भएको थियो । श्रेष्ठलाई चक्कु प्रहार गर्न खोज्दा प्रहरीले उनलाई जोगाएको सेतको भनाई छ ।

प्रचण्डको रणनीति : निर्वाचनको मिति सार्ने, देउवालाई कुर्सी छोड्दै नछोड्ने

काठमाडौं, १६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिवेला नयाँ रणनीतिका साथ आन्तरिक गृहकार्यमा जुटिरहेका छन् ।सरकारले बैशाख ३१ र जेठ ३१ गतेगरि दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने भनेर मिति घोषणा गरिसकेको छ । पहिलो चरणको निर्वाचन आउन अब जम्मा १५ दिनमात्रै बाँकी छ। बैशाख १९ गतेसम्म उम्मेद्धवारी मनोनयको लागि आयोगले समय छुट्याएको छ । मधेशी मोर्चा र संघीय गठबन्धनको

‘चिनियाँ रेल लुम्बिनीसम्म जोड्न प्रस्ताव’

काठमाडौ : उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनले अघि बढाएको 'वान बेल्ट वान रोड' अवधारणाभित्र रहेर तिब्बतको सिगात्से आइपुगेको चिनियाँ रेल केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार गर्न चीनसँग प्रस्ताव गरिएको बताउनुभएको छ । चीन अध्ययन केन्द्रले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री महराले भन्नुभयो, 'प्रधानमन्त्री पुष्पकमल दाहालले हालैको चीन

अदालतको आदेशमा छुटेका सिके राउत लगत्तै समातिए

काठमाडौं । जिल्ला अदालतको आदेशमा रिहा भएका सिके राउतलाई प्रहरीले पुन पक्राउ गरेको छ । जिल्ला अदालत रौतहटले राउतलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशमा साधारण तारेखमा छुटेका राउतलाई तत्काल पक्राउ गरिएको हो । अदालतको आदेशपछि बाहिरिन लागेका डा।राउतलाई अदालत परिसरबाट नै बिहीवार साँझ रौतहट प्रहरीले पक्राउ गरेको हो । पक्राउको समय डा।राउतले प्रहरीसँग

मैले भनेर नै रेखा थापा उपमेयर पदमा नउठेकि हुन्- माता सविता

देश स्थानीय निकायको चुनावी माहोलमा होमिएको छ। बैशाख ३१ गते र जेठ ३१ गते गरेर दूई चरणमा स्थानीय निकायको चुनाव पक्का हुने भएको छ। करीब दुई दशक पछाडी हुन लागेको स्थानीय निकायको चुनावको लागि देश तातिरहेको बेला फरक क्षेत्र, फरक व्यक्तित्व चुनावी मैदानमा उत्रिने चर्चा चलिरहेको छ। यहि क्रममा चर्चित अभिनेत्री रेखा थापा केहि समय अगाडी काठमाण्डौबाट उपमेयर पदमा उठ्ने चर्चा चलेको

अामाकाे मुख हेर्ने दिननै छाेरीकाे काेशिमा डुबेर मृत्यु

इटहरी । सुनसरीको बराह नगरपालिका–१ निवासी पूर्ण तामाङकी ९ वर्षीया छोरी प्रकृति तामाङ बुधबार दिउँसो २ः३० बजेतिर सप्तकोसी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा ४ः१५ बजे बगेको स्थानदेखि दुईसय मिटर दक्षिणमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । नदीमा साथीहरुसँगै नुहाउने क्रममा बगेकी बालिकाको लासलाई इलाका प्रहरी कार्यालय

गगन थापा भन्छन,- सिके राउत भन्दा केपी ओली देशको लागि धेरै खतरनाक

अध्याँरो कोठामा गएर भारतसँग छोराछोरीका लागि छात्रवृद्धि माग्ने अनि मन्चमा आएर नेपालको राष्ट्रियता खतरामा छ भन्दै भारतलाई गालि गर्ने एमालेको प्रबृति हो काठमाण्डौ,१४ बैशाख । काठमाण्डौंको एक सभालाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री गगन थापा एमाले र केपी ओली प्रति आक्रामक रुपमा भाषण गरे ।आफ्नो भाषणमा अधिंकाश समय एमाले प्रति आक्रोशित गगन थापाले राप्रपा लाई लक्षित गर्दै

एमालेले बैतडीका सबै स्थानका उम्मेदवारको टुङ्गो लगायो

बैतडी, १३ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले जिल्ला कमिटीले १० वटै स्थानका उम्मेदवारको टुङ्गो लगाएको छ । दशरथचन्द नगरपालिकामको प्रमुखमा देवदत्त भट्ट र उपप्रमुखमा सरस्वती नेपाली, पाटन नगरपालिको प्रमुखमा नरेस विक र उपप्रमुखमा जानकी अवस्थी, मेलौली नगरपालिकाको प्रमुखमा जगदीश नायक र उपप्रमुखमा मानमती भट्ट तथा पुर्चौडी नगरपालिकाको प्रमुखमा कर्णबहादुर