Saturday, February, 2017

मुख्य खबर

पत्रकार महासङ्घकी सचिव सङ्गीता खड्का वेपत्ता

रोल्पा – नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रोल्पाको ५ औं अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय जिम्मेवारी लिएर रोल्पा आएकी महासङ्घकी केन्द्रीय प्रतिनिधि (सचिव सङ्गीता खड्का) शुक्रबार दिउँसो ३ बजेदेखि बेखबर भएकी छन् ।महासङ्घको अधिवेशन सम्पन्न गर्नका लागि बिहीबार दिउँसो उद्घाटन गरिएको कार्यक्रमको बन्दसत्र भने बिहीबार नै सम्पन्न भएको थियो । शुक्रबार मतदान प्रक्रियाका

टुँडिखेलमा सेनाले मच्चाए उत्पात (फोटो फिचर)

नेपाली सेना दिवस तथा महाशिबरात्री पर्वको नेपाली सेनाले एक समारोहका बीच मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश सुशीला कार्की, सभामूख ओनसरी घर्ति, मन्त्रीहरु, संवैधानिक आयोगका प्रमूख एवं प्रतिनिधिहरु, निजामति कर्मचारीहरु, सुरक्षा अंगका बिशिष्ट अधिकृतहरु, कुटनीतिक नियोगका

मलेसियामा मृत्युदण्ड सुनाइएका नेपालीहरु आँखाभरि आँसु पार्दै भन्छन् : ‘बाँच्ने आश मर्‍यो’

क्वालालम्पुर, मलेसिया – जेलमा नेपाली अधिकारी भेट्न पुग्दा ‘मलाई फाँसी दे’ भन्दै ठुल्ठूलो स्वरले चिच्याउँछन् उनी । आँखाभरि आँसु पार्दै भन्छन्, ‘अब आस मर्‍यो ।’रोजगारका लागि मलेसिया पुगेका नुवाकोटका यी युवा १० वर्षदेखि जेलजीवन बिताइरहेका छन् । मलेसियाको संघीय अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका उनले पटक-पटक जीवनरक्षाका लागि सरकारसँग अनुरोध गरे । तर, कुनै पहल नभएपछि

विद्यार्थीको मृत्युपछि बनेपा तनावग्रस्त, सात राउण्ड हवाइ फायर

बनेपा, फागुन ९ – बनेपा ५ स्थित ज्ञानकुञ्ज माध्यमिक विद्यालयको होस्टेल बसेका एक विद्यार्थीको रहस्यमय मृत्यु भएपछि उत्तेजित बनेको भीडलाई नियन्त्रणमा लिन प्रहरीले आज सात राउण्ड हवाइ फायर गरेको छ । आक्रोशित भीडले विद्यालयमा तोडफोड गर्न थालेपछि प्रहरीले लाठी चलाउँदा तीन प्रहरी र तीन स्थानीय बासिन्दा सामान्य घाइते भएका बताइएको छ।सो विद्यालयमा दुई महिनादेखि छात्रावासमा

कमल थापाका गुण्डाहरुले लतार्दै मलाई बाहिर निकाले

महाधिवेशनको बन्दसत्रमा बोल्ने समय माग्दा राप्रपा अध्यक्ष कमल थापाले गुण्डाहरुको प्रयोग गरी आफ्नो अपमान गरेको आरोप लागेको छ । कमल थापाले पार्टीमा तानाशाहीतन्त्र देखाएको आरोप लगाँउदै उनी विरुद्ध भिडनका लागि मैदानमा प्रदिप विक्रम राणा निस्किएका छन ।कमल थापालाई टक्कर दिने गरी अर्काे व्यक्तिको राप्रपा पार्टीमा उदय भएसँगै त्यहाँ हल्लिखल्ली मच्चिएको छ । क्षेत्र नम्बर सात

इन्गेजमेन्ट गरेर पनि विवाह बन्धनमा नबाँधिएका बलिउड कलाकार जोडिहरु

इन्गेजमेन्टलाई विवाहको पहिलो चरण मानिन्छ । इन्गेजमेन्ट भएपछि विवाह हुने कुरा पनि करिब करिब पक्का हुन्छ । बलिउडमा यस्ता धेरै जोडिहरु छन् जसले इन्गेजमेन्ट गरे पनि विवाह गरेनन् । यीनै हुन् ती इन्गेजमेन्ट पछि पनि विवाह बन्धनमा नबाँधिएका जोडिहरु ।१) गोहर खान र सजिद खान — त्यतिबेला गोहरले एउटा फिल्ममा डेब्यु गरिसकेर मोडलिङमा लागेकी थिइन् । सजिद पनि अहिलेको जस्तो त्यति चर्चित

करिष्मा बनेकी बुनुदेखि आर्यन बनेका हरिशसम्म, यी हुन् आफ्नो नाम लुकाउने २२ कलाकार

काठमाडौं, फागुन ६ – सिने क्षेत्रका चर्चित केही सेलिब्रेटीहरुको वास्तविक नाम हामीमध्ये केहीलाई मात्र थाहा होला । कोही सेलब्रेटीहरुले सिने क्षेत्रमा प्रवेश गरेपछि आफ्नो नाम परिवर्तन गर्छन् ।  करिष्मा मानन्धर – सदावहार नायिका करिष्मा  मानन्धरको नाम बच्चादेखि बृद्धसम्म सबैको मुखमा झुण्डिएको छ । तर धेरैलाई उनको वास्तविक नाम करिष्मा हैन भन्ने कुरा थाहा छैन । उनको वास्तविक

फेसबुकमा नेताको फोटो जोडेर विकृति गरेमा अब जेलको बास

उर्लाबारी । कसैलाई मधेसविरोधी त कसैलाई राष्ट्रघाती भन्दै शीर्षनेताकै तस्वीर बिगारेर तथा अर्को तस्वीरसँग जोडेर सामाजिक सञ्जालमा राख्नेहरु कम छैनन् । यदि तपाई पनि त्यसो गर्नुहुन्छ भने अब होस गर्नुहोला, यसवापत तपाईले जेल जानुपर्ने हुन सक्छ ।संसदको विधायन समिति अन्तरगतको उपसमितिले फौजदारी कसुरसम्वन्धी विधेयक विहीबार पास गरेको छ । जसमा तस्वीर विगारेर तथा अर्को तस्वीरसँग

अमेरिका हिँडेका तीन सय भन्दा बढी नेपाली मेक्सिकोमै रोकिए

फाल्गुन ५, २०७३- अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौ लगाएर मेक्सिको पुगेका तीनसय भन्दा बढी नेपाली अमेरिकी र मेक्सिकोको सीमामा अड्किएका छन् । अमेरिकास्थित नेपाली दूतावासलाई प्राप्त जानकारी अनुसार मानव तस्करहरुको पछि लाग‍ेर उनीहरु २३ महिनासम्म समय लगाएर त्यहाँ आइपुगेका हुन् । सामान्य पढेलेखेकादेखि स्नातकोत्तर गरेकासम्मले अमेरिका आउन त्यस्तो बाटो

विद्यार्थीले दमक बहुमुखी क्याम्पस प्रमुख उत्तम भट्टराईको कुर्सी जलाए

काठमाडौँ,४ फागुन – नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीका विद्यार्थीले बुधबार दमक बहुमुखी क्याम्पस प्रमुख उत्तम भट्टराईको कुर्सी जलाएका छन्। स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) चुनावविरुद्ध क्याम्पस प्रमुखको कार्यकक्षमा लगाइएको ताला फुटाएको भन्दै उनीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाएका हुन् ।क्याम्पस प्रमुखको कुर्सी जलाउनेहरु फरार रहेकोले