साहित्य – America Nepal

Wednesday, June, 2017

साहित्य

उसैको याद दिलाउने यो जुन कहाँको ?

                गजल उसैको याद दिलाउने यो जुन कहाँको ? गजल मुटुभित्र मन रुवाउने धुन कहाँको ? उसैको याद दिलाउने यो जुन कहाँको ? आफ्नै आमा नङ्ग्याएर देश भोकै मार्ने नेतारुपी देश खोक्र्याउने घुन कहाँको ? गाइमुत गोरस ठान्ने झुठो समाजमा पानीलाई विष बनाउने खुन कहाँको ? बिधुवा र गरिब नारी बोक्सी बनाउने यो समाजको नियम र कानुन कहाँको ? तबमात्र यो समाजमा इज्जत रहने रे त्यो सम्पती हिरा

भोट खसाल्ने जनावर

प्रतीक प्रधान/ एकपल्ट एउटा ठूलो जंगलमा जनावरको नेता चुन्ने प्रस्ताव आएछ । कस्तो नेता चुन्ने भन्ने विषयमा जंगली जनावरबीच बृहत् छलफल भएछ । जनावरहरूमध्ये सबैको हित गर्ने, पानीको खोजी गर्ने, आहाराको व्यवस्था गर्ने र मौसमअनुसार बास सर्दा सुरक्षाको बन्दोबस्त गर्ने जनावरको खोजी गर्न सकेको खण्डमा सबैको चित्त बुझ्ने देखियो । धेरै छलफल पछि कुटिलताले भरिपूर्ण चितुवा, झेली भनिने

बोल्दा बोल्दै जब लक्ष्मी दिदीका गला अवरुद्ध भए…

पाँच तारे होटल हायातको हलभित्र क्यामेराका लेन्सहरु पि्रयंका कार्कीका क्लिभेज र प्रेमीसँग चुम्बन गरिएका तस्बिर खिच्न मस्त छन् । भर्खरै दीपकराज गिरी र दीपाश्री निरौला पाएको अवार्ड छाडेर हलबाट हिँडे । भेज सुप पिउँदै हामी केही पत्रकार साथीहरु अवार्डकै विषयमा गफिदै थियौ । रातको त्यस्तै ९ बजेको थियो होला । नेपाली चलचित्रकी पुरानी अभिनेत्री लक्ष्मी गिरी मेरो अगाडि आइपुग्नु

सिंगारेको आत्मकथा

हेर्दाहेर्दै घरहरू मसिना देखिन थाले । मान्छे र रुखहरू त साना कमिलाजत्रा । हामी अझै माथि पुगिरहेका थियौं । चम्रे र कालीलाई पनि त्यहीँ देखेपछि म अझ अचम्ममा परेँ । उनीहरूसँग बोल्न भने सकिनँ । त्यहाँ अरू पनि थिए । हामीलाई लिएर जानेहरू फौजीजस्ता देखिन्थे । बिस्तारै अँध्यारो बढिरहेको थियो । हामी भने धेरै माथि पुगिसक्यौँ भन्ने कुरा हातले पनि छुन सकिने जून र सूर्यभन्दा पनि ठूला

एउटा बिरामीको बिछोड प्रेम कथा

सधैँ आमा मेलामा जानुहुन्थ्यो । बुवा परदेशमा भारी बोक्न । पत्याउनुहुन्छ भने मैले आफू नौ वर्षको हुँदादेखी खेतबारी जोत्न थालेको । त्यसैले त मान्छे पनि हलोको अनोक भन्दा अल्को [अग्लो] नभा’को, हा हा !!! त्यही त गाउँले जिन्दगी । घरबाट धेरै तल सिर्दी खोलामा बुवाले केही सुर्को खेत जोड्नुभएको थियो । आफूभन्दा लामो हलो, घरमा भएको लाले गोरु अनि ठुलो बुवाको घरमा भएको चम्रे गोरु लिएर एक बिहानै म

‘तिम्रो लोग्ने र म’

निरुपा प्रसून सौभाग्य हो कि दुर्भाग्य, म केही जान्दिनँ । साहित्यिक कार्यक्रममा एक वर्ष पहिले तिम्रो लोग्नेसँग भेट भएको थियो । त्यस दिन मैले ठानेँ, तीस–एकतीस वर्षको युवक, पक्कै पनि कसैको लोग्ने भइसकेको छैन होला । कविता लेखेर साहित्यमा नमेटिने नाम दर्ता गराइसकेको केटो, जसको प्रत्यक्ष अनुहार देख्नुभन्दा पहिले नै म उसको जबरजस्त फ्यान थिएँ । आकर्षक शरीर, माया गरुँगरुँ लाग्ने

नाटकले दिएको सास्ती

- अशेष मल्ल जतिबेला म त्रिवि कीर्तिपुरमा एमए पढ्न भर्ना भएको थिएँ, त्यो समय भनेको पञ्चायती राजको उत्कर्ष कालखण्ड थियो । मुलुकमा वाक् स्वतन्त्रता लगभग प्रतिबन्धित अवस्थामा थियो । पञ्चायतको एकतन्त्रीय शासन पद्धतिको सीमाभन्दा बाहिर जानेहरूका लागि अग्नि–परीक्षाको समय थियो, त्यो । म सम्झन्छु, बीपी कोइरालाहरू भारतबाट स्वदेश फर्कंदै थिए । हामी विद्यार्थीहरू उनको स्वागतमा

मैले नाई भन्न सकिन त्यो रात,उसले मेरो शरीर माग्यो!

सुम्निमा पाण्डे। काठमाडौँ हो रूपाको घर । बुबाआमा दुई दिदीबहिनी र एउटा भाइ सहित पाँच जनाको परिवार । रूपाको बुबा कुनै व्यवसायमा संलग्न थिए भने आमा घरमै सीमित भएर परिवारको हेरचाह गर्दथिन् । तीन जना छोराछोरी राम्रो स्कूलमा पढिरहेका थिए । सुखद नै वितिरहेको थियो जीवन । तर, दशा घण्टी बजाएर आउँदैन भनेझैँ रूपाको घरमा पनि विपत्ति पस्यो । उनको बुबाको राम्रो चलिरहेको व्यापारमा ठूलो

आफ्नो लोग्ने बाट बच्चा भएन कृष्णलाई खेताला लाए.

धेरै वर्षपछि आज आज अचानक भेट हुँदा कृष्ण र कुमार असाध्यै खुसी भए। अप्रत्यासित भेटले उनीहरुको मानसपटलमा बाल्यकाल चल्मलाउन थाले। बाल्यकालको साथी कृष्ण अमेरिकाबाट पिएचडी सकेर विश्वविद्यालयमा प्राध्यापक भएको खबर सुनेर कुमारका आँखा खुसीले रसाए। ‘घरपरिवारको बोझले थिचिएर धेरै पढ्न सकिनँ’, कुमारले कृष्णसँग दुखेसो पोख्यो, ‘म त कृषक पो भएर बसेको छु।’ काम सानो ठूलो हुँदैन भनेर

परदेशीका श्रीमतीको न्यानो ओछ्यानले बदलेको मेरो भाग्य

सुषमा देवकोटा रात भरीको अनिदो र रक्सीको ह्यागंओभरले दिनभरि ओछ्यान छोडन मन लागेन । बिहानको खाना पनि खाईन आज । ४ बज्यो, साईलेन्समा राखेको मोबाइल हेर्दा एउटै नम्बरबाट ३ पटक फोन आएको देखे । नँया नम्बर थियो, कल ब्याक गरे । एउटा नारी आवाजले सोध्यो, “सुरेश हो ?” “हो, को बोल्नु भएको ?” अलि अल्छि पारामै भनेछु क्यारे, उसले थाहा पाएझैं गरी सोधि, “सुतिरहेको हो कि क्या हो ?” “अँ, सुति राको छु,”