Tuesday, January, 2017

जीवनशैली

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले धुर्मुस र सुन्तलीले देश बनाउने नेतालाई चुनौती दिएको बताए

b

आगामी बर्षको बैशाख १ गते हस्तान्तरण गर्ने गरी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले महोत्तरीको बर्दिवास नगरपालिकामा ‘एकिकृत नमुना मुसहर बस्ती’ को शिलान्यास गरेका छन् । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह जोडी’ ले धुर्मुस सुन्तलीले बनाउने एकिकृत नमुना मुसहर बस्तीको सोमबार शिलान्यास गरेका हुन् ।मुसहर बस्ती निर्माणको शिलान्यास गर्दै मह

१९ औँ सताब्दीकी एकमात्र जिवित महिला

c

विश्वमा सबैभन्दा पाको उमेरकी महिलाको नाम हो, एमा मोरेनो । सबैभन्दा जेठी महिलाको रुपमा हाल गिनिज बुकमा दर्ज भएकी एक सय १७ वर्षकी मोरोनोको जन्म २९ नोभेम्बर १८९९ मा भएको थियो । एमा यसकारण पनि यो धर्तीका लागि विशेष छिन् की उनी १९ औँ सताब्दीमा जन्मिएर हालसम्म पनि जिवित रहेकी एकमात्र जिवित महिला हुन् ।उनको नाम गिनिज बुकमा सबैभन्दा लामो आयु भएकी महिलाको रुपमा दर्ज भएको छ । उत्तरी

अचम्मका पाँच परम्पराः खुल्ला ठाउँमा शव फाल्नेदेखि सँगै सुत्नेसम्म

c

संसारमा थुप्रै किसिमका मानिसहरु बसोबास गर्दछन् । सबैको आफ्नै मूल्य, मान्यता र परम्परा हुन्छन् । यसमध्ये कुनै निकै सजिला हुन्छन् भने कुनै निकै कठिन । अझ कुनै त अचम्म लाग्दा पनि । यस्तै अचम्म लाग्दा परम्पराबारे हामी तपाईंलाई बताउँदै छौं ।तिब्बत, किंगघई र मंगोलियामा अन्तिम संस्कारको लागि शवलाई काटेर खुल्ला आकाशमुनी गिद्धको लागि छोडिन्छ । यो परम्परा उनीहरुको लागि निकै साधारण

एउटै आँखाले खेले क्रिकेट,नायिकासँग विवाह गरेः को हुन त त्यस्तो व्यक्ति?

b

क्रिकेटका नवाबको नामले चर्चित टीम इन्डियाका पूर्व कप्तान मंसुर अली खान पटौदीको आज (५ जनवरी) जन्मदिन हो । उनी २१ वर्षको उमेरमा टीम इन्डियाका कप्तान बनेका थिए र उनको गन्ती भारतको सबैभन्दा महान कप्तानमध्ये हुने गर्दछ ।– मंसुर अली खान पटौदीको जन्म ५ जनवरी सन् १९४१ मा भोपालमा नवाब इफ्तिखार अलि खानको घरमा भएको थियो ।– उनले क्रिकेट पनि विसारतमा पाएका थिए । वास्तवमा उनका पिता पनि

‘धन्न बाँचेर आइस् छोरा’ पाकिस्तानको कराँची जेलबाट छोरा बाँचेर आएको देख्दा

b

पुस २१, २०७३- गत मंगलबार बिहान ७ बजेतिर आफ्नो जेल बाहिरको धुले मैदानमा पानी लगाइरहेका थिए- यमबहादुर सार्की । एकाएक जेलर आएर भन्यो- तयार होउ, तिमी नेपाल आजै फर्कंदैछौं ।पाकिस्तानको कराँची शहरभित्र रहेको ल्यान्डी जेलमा ८ सयभन्दा बढी कैदी थिए । उनीसँगै एउटै कोठामा १ सयभन्दा बढी भारतीय/पाकिस्तानी कैदी बस्थे । ती मध्ये आफूलाई मात्रै जेलबाट छुट्कारा दिएको खबरले यमबहादुर अचम्ममा

नेपाली-चिनियाँबीच विवाह

b

केही वर्षअघि चिनियाँ तथा कोरियाली पुरुषसँग नेपाली महिलाले विवाह गर्ने लहर नै चलेको थियो। तर त्यसरी विवाह गरेका नेपाली महिलाहरुमाथि दुर्व्यवहार भएको रिपोर्ट प्रकाशित भएपछि त्यस्तो विवाहको संख्यामा निकै कमी आएको छ।नेपालमा विवाहको अनुमति पाउन कठिनाइ भएकोबारे एक नेपाली अनलाइनको रिपोर्ट फेब्रुअरीमा चिनियाँ सामाजिक सञ्जाल विच्याटमा भाइरल बनेपछि त्यस्तो विवाहको संख्या

गौरी मल्लसँग रगतले लेखिएका प्रेमपत्रका कुरा

b

काठमाडौं, पुस २० – नेपाली चलचित्रको अघिल्लो पुस्ताका दर्शकका लागि अत्यन्तै प्रिय नाम हो, गौरी मल्ल । नेपाली सिने नगरीमा उनको अभिनयको प्रशंसा उच्च छ । काठमाडौं बाँसबारीमा जन्मेकी गौरीले २०४३ सालमा सन्तान चलचित्रबाट आफ्नो कलाकारिता सुरु गरेकी हुन् । त्यसयता गौरीले दर्जनौँ चलचित्रमा आफ्नो सशक्त भूमिका निभाएकी छन् । कलाकारिता यात्राको बीचमा केही समय पलायन भए पनि उनी फेरि

सुनिता भन्छिन् -बरु लोग्ने त्याग्छु, हिन्दु धर्म त्याग्दिँन !

b

रामेछापको हिमगंगा गाविस घर भएकी सुनीता श्रेष्ठ हाल माइतमा बस्दै आएकी छन् । उनी जन्मदिने बाबु आमाको मायाले माइत छाड्न नसकेकी होइनन् न त घरमा खान लाउन नपुगेर नै हो । सुनिता रामपुर गाविस-४ चारघरेस्थित माइतमा बस्दै आउनुको कारण हो, श्रीमानले धर्म परिवर्तन गर्न दिएको दबाव । ‘तेरा बा-आमाको कुरा सुनेर हामीले भनेको धर्म मानिनस् । अब तँसँग मेरो कुनै सम्बन्ध छैन । कि हिन्दु धर्म छाड् कि

१० नेपाली अभिनेत्री कसका बुवाआमा के गर्छन् ?

b

काठमाडौं, पुस १९ – सिनेमा क्षेत्र यस्तो क्षेत्र हो जहाँ मेन्टेन भएर बस्नको लागि आर्थिक रुपमा बलियो हुनुपर्छ । यहि कारण पनि होला यो क्षेत्रमा धेरै जसो सम्पन्न परिवारबाटै आएको देखिन्छ ।सिनेमाकी सफल अभिनेत्री प्रियंका कार्की खानदानी नायिकाको रुपमा परिचित छिन् । अर्की अभिनेत्री पूजा शर्मा धनी बाउकी एक्ली छोरी भनेर चिनिएकी छिन् । यहि प्रसंगमा हामीले १० नेपाली अभिनेत्रीका

सन् २०१६ मा अमेरिका हल्लाउने चर्चित नेपालीहरू

aaa

गत दुई वर्ष देखी अमेरिकाबाट सन्चालित अनलाइन पत्रिका बिआरटी नेपाल डट कमले अमेरिकामा रहेका दस चर्चित तथा सफल व्यक्तिहरूलाई पाठक समक्ष पेस गर्दै आएकोमा यो वर्ष अर्थात् २०१६ को तेस्रो संस्करणका लागि पनि १० जना व्यक्तिलाई पाठक सामु ल्याएका छौँ । शिक्षा रोजगारी लगायतका सिलसिलामा अमेरिकालाई कर्म क्षेत्र बनाएर बसेका नेपालीहरू जो प्रवासमा रहेर पनि विभिन्न क्षेत्रसँग आवद्ध रहेर