Saturday, December, 2016

जीवनशैली

‘मेरा सेल अमेरिका,जर्मनी र बेलायतसम्म पुग्छन्’

कठमाण्डौ । घरमा सेल बनाएर बेच्ने पनि कुनै व्यवसाय हुन्छ ? यस्तो काम गर्दा अरुले के भन्लान् ? यस्ता अनेक प्रश्न चिन्नेजान्ने, इष्टमित्रले गर्थे उनलाई । तर केही गरेर खान संकोच मान्नु हुँदैन भन्नेमा अडिग पञ्चकुमारीले आफ्नो धुन छाडिनन् । सेल बनाउँदै बेचेर आफ्नो सीपको स्वाद धेरैलाई चखाइन् । उनको परिकारका पारखी अचेल अनगिन्ती छन् । सेल रोटी बेचेर उनको जीवनमा परिवर्तन आएको छ । आर्थिक

विदेशमा पसिना बगाएर पठाएको पैसाले श्रीमतीले अर्कैसंग विहे गरेपछि दीपक पस्तो पिडामा !

मेरो नाम दीपक आचार्य हो । घर चितवन । हाल बैदेशिक रोजगारीको सिलसिलामा कुँवेतमा छु । २१ वर्ष पहिले नवलपरासी जिल्ला कावासोतीकी चुनुउषा देवकोटासँग मेरो बिवाह भयो । हाम्रा दुई सन्तान पनि छन् ।हाम्रो घरको आर्थिक अवस्था कमजोर भएकोले चुनुउषा र मैले सल्लाह गरेर परदेशियौं । चुनुउषा इजरायलमा केयरगिभर (सुसारे) छन भने म हाल कुँवेतमा गाडी चलाउने काम गर्छु । ८ वर्ष कतारमा बसे । कतारमा

८८ वर्षको उमेरमा प्रेम विवाह गरे पुर्णबहादुरले

गुल्मी– उमेरले करिब ९० पुग्न आँटे भारतीय सेनाका पेन्सनर पुर्णबहादुर मगर । होचो कद, रातोपिरो अनुहार, फरासिलो स्वभाब र ठट्टालु ब्यवहार पुर्णबहादुरको परिचय हो । पेन्सन पकाएर फर्केपछि श्रीमती गुमाएका मगरका चार छोराछोरी छन् । जसमध्ये जेठा छोरा र छोरी उमेरको उमेर ६० वर्ष नाघिसकेको छ । तर पनि ७० वर्षियाा शिव कुँवरसँग प्रेममा परे पुर्व भारतीय लाहुरे पुर्णबहादुर र उनैसँग विवाह गरे ।

दिदीको अन्त्येष्टि भइरहेको बेला मेरो मनले सोच्यो “म आफ्नै भिनाजुसँग विवाह र्छु”

दुर्घटनापछि जब दिदीको अन्त्येष्टि भइरहेको थियो तब मैले सोचेकी थिएँ कि विवाह म आफ्नै भिनाजुसँग गर्छु । मलाई खुसी छ कि विवाह गर्ने बित्तिकै म आमा भएँ । त्यो पनि आफ्नै दिदीको छोराको । सानीमाबाट आमा बनेकी कोमलले आफ्नो छोरा स्मितलाई पहिले पनि निकै माया गर्ने गरेको बताइन् । भिनाजुसँग विवाह गर्नका लागि परिवारलाई सहमतीमा ल्याउन निकै समय लागेको उनले बताइन् ।मेरो अगाडि ८ वर्षीय

६ बर्षदेखी लिभिङ टुगेदरमा छिन् ‘पुरानो डुङ्गा’ की मनमाया, भन्छिन्, ‘बिहे चाँडै हुन्छ’

नेपालमा गएको महाभूकम्पको बेला प्रदर्शनमा आएको चलचित्र ‘रेशम फिलिली’ मा ‘सुनिता’ को भुमिका निर्वाहा गरेपछि एकाएक चर्चामा आएकी नायिका मेनुका प्रधानले दर्जन बढी नेपाली चलचित्रमा काम गरिसकेकी छिन् । ‘रेशम फिलिली’ मा उनले बोलको संवाद ‘आँखा लाइस कि लात खाइस’ ले एकपटक राम्रै बजार पिटेको थियो । त्यसपछि उनले अभिनय गरेको चलचित्र ‘गाजलु’ गएको बर्ष बर्षमा आएको थियो र अहिले उनी

पैसा थिएन,मेरो पेवा कुखुरा भाले बेचेर रेडियो नेपालमा स्वरपरीक्षण गर्न गएँ

सानैदेखि गीत गुनगुनाउँथेँ । अरुण थापाका गीत सुन्दा मोहित हुन्थेँ । शब्द कण्ठस्थ नआए पनि लय मिलाउने कोसिस गर्थे । गाउँ र स्कुलमा हुने कार्यक्रममा गाउने र नाच्ने टोलीको नाइके बन्थेँ । अग्रजहरू भन्नुहुन्थ्यो, ‘नाच्नभन्दा गाउन सिपालु छ, डम्बरे । मैले पनि गायनमै मिहिनेत गर्न थालेँ । मानिसहरूले मेरा गीत सुनिदिऊन र ताली बजाइदिऊन भन्ने लाग्थ्यो । एक्लै बाँसको स्टेज बनाएर पनि गीत

अंगप्रदर्शनको मामलामा उदारता देखाएकी जिया कता हराइन् ?

अंगप्रदर्शनको मामलामा उदारता देखाएकी जिया एटिएम फिल्मका कारण आलोचित भइन् । सो फिल्मको युट्युब प्रोमोमा समावेश अश्लील दृश्य र संवादले जियासँगै सविना कार्की र सोनिया केसीलाई पनि आलोचित बनायो । एटिएमपछि जियालाई त्यस्तै खालका थुप्रै फिल्मका अफर आए । अरूले त ठिकै थियो, उनलाई हिरोइनका रूपमा डेब्यु गराएका दीपक श्रेष्ठले पनि ‘रङ वे’ फिल्ममा जियालाई भरपुर यौनजन्य दृश्य दिन लगाए ।

नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम पार्टीबिच के हुदैछ त?

सरकारले संविधानको दोस्रो संशोधनका लागि संसदमा प्रस्ताव दर्ता गराएसँगै नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गरे । दुबै पार्टीको वर्गीय, जातिय, क्षेत्रीय, राजनीतिक, सामाजिक र आर्थिक मुद्धामा समान दृष्टिकोण रहेको सन्देश दिने गरी सो विज्ञप्ति जारी गरिएको थियो । संसदमा दर्ता भएको संविधान संशोधन

घाँटी रेटेर २६ वर्ष जेठी प्रेमीकाको हत्या !

काठमाडौँ, १८ मङ्सिर, घर बनाउने ज्यामी काम गर्ने रसुवाका रमेश तामाङले धेरैपटक करौँतीले काठ चिरे । घर बनाउन धेरैपटक खाल्डो खने । काठ चिर्ने तिनै हातले उनले प्रेमिकाको घाँटीमा करौँती चलाए । घरको जगका लागि खाल्डो खन्ने उनले प्रेमिकालाई गाड्न खाल्डो खने । बिहीबार प्रहरीले पक्राउ गरेपछि तामाङले क्रूर तरिकाले प्रेमिकाको हत्या गरेको घटना बाहिर आएको छ ।उनलाई जिल्ला प्रहरी

पैसाको लागि २६ वर्ष जेठी महिलासँग प्रेम सम्बन्ध, यसरी भयो प्रतिमाको हत्या

त्रिशूली, १७ मङ्सिर – पैसाको लागि आफूभन्दा २६ वर्ष जेठी महिलासँग प्रेमसम्बन्ध राखी हत्या गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । विदुर नगरपालिका–११ त्रिशूली बजारकी ४५ वर्षीया प्रतिमा अमात्यको हत्या आरोपमा प्रहरीले रसुवाको ठूलोगाउ– ६ घर भई रसुवाकै सरमथली–२ बस्ने १९ वर्षीय रमेश लामालाई पक्राउ गरेको हो ।प्रतिमाको फिकुरी–८ गोगनेको जङ्गलमा गत जेठ २० गते हत्या