जीवनशैली – America Nepal

Wednesday, June, 2017

जीवनशैली

यसपाली पनि यस्तै भयो दिदी,अर्को वर्ष आउँनेछु

हेर्दा हेर्दै यो वर्षको तिहार पनी घर आगन मै आई पुगेछ । गाउँघरमा आँगन भरी सयपत्री र मखमली फुलि रहेको होला, केटाकेटीहरु नयाँ नयाँ कपडामा रमाई रहेका होलान । उता घरदेशमा आँगन भरी सयपत्रीहरु फुल्दा यो प्रदेशीको मन भने ओईलाइ रहेको छ । उता चारै तिर झिलीमिली दिपहरु बलि रहँदा, यो मन औंशीको रात जस्तै अँधेरीएको छ । उता गाउँमा युवाहरु देउसी भैली खेल्ने तयारी गरि रहेका होलान तर म भने यता

संसारकै अभागी बाबु जस्ले आफ्नै जिउदी छोरीको लागि चिहान खने

एउटा यस्तो घटना अहिले सामाजिक संजालमा भाइरल बनेको छ जुन घट्ना सुन्दैमा चकित पर्न सकिन्छ । जति तपाई चकित पर्नु हुन्छ त्यो भन्दा पनि अर्को पाटो त तपाई आफ्नो मन थाम्न सक्नु हुदैन जुन घट्नाको बारेमा सबै थाहा पाइसके पछि । संसारमा यस्ता अभागी बाबु आमा पनि हुने रहेछन जस्ले भोग्नु पर्छ नसोचेको पिडा । तपाई कल्पना पनि गर्न सक्नु हुदैन आफ्नै आमा बाबुले आफ्नै जिउदै छोराछोरीको चिता पहिले

त्यो रात आज पनि झलझली मनमा रुमली रहेको छ

लेखक: निरुपा ढुङ्गाना ‘प्रसुन सौभाग्य हो कि दुर्भाग्य, म केही जान्दिनँ । एक बर्ष अगाडि एकदिन साहित्यिक कार्यक्रममा तिम्रो लोग्नेसँग भेट भएको थियो । त्यसदिन मैले ठानेँ, एउटा तीस, एकतीस वर्षको युवक, पक्कै पनि कसैको लोग्ने भैसकेको छैन होला । कविता लेखेर साहित्यमा नमेटिने नाम दर्ता भैसकेको केटो, जसको प्रत्यक्ष अनुहार देख्नु भन्दा अगाडि नै म उसको जबरजस्त फ्यान थिएँ । आकर्षक शरीर,

भुल्न नसकेको पहिलो प्रेम…

साहस बटाला/पहिचान – जीबन चाहेर वा नचाहेर बिताउनु पर्दो रहेछ वा बित्ने रहेछ । चाहेर वा नचाहेर बिताएका बिगत भने बाचुञ्जेलका साथी बन्ने रहेछन । समयले घाउ निको पारे पनि घाउ लागेको चाहि बिर्सन नसकिदो रहेछ । बर्तमानमा हिडिरहेको छु तर कहिलेकाहिँ स्मरणमा बिगत वर्तमान भएर हिड्न खोज्दो रहेछ । म यो पहिचान अनलाइन हेर्छु । मलाई असाध्य मन पर्छ किनकी म पनि यहि समुदाएको व्यक्ति हु ! अन्य

चोखो मायाको हार

वर्खायाममा पहाडबाट बेसि झर्न हतार खहरे झैं मेरो दैनिकी पनि सधै हतारमै हुन्थ्यो । जसरी खोलालार्इ आफ्नो बाटोमा आउने चट्टान खोँच र गल्छिहरुको वास्ता हुँदैन ठिक उसैगरी मलार्इ पनि यात्रामा दाँयाबायाँ कसैको मतलब हुँदैनथ्यो । परदेशको एकतमासको काम अनि आफ्नो सागुरो तर प्यारो कोठा । बाटोमा दैनिक हजारौं यात्री भेटिन्छन् । कोही आफैसँग ठोक्किन आउँछन् र कसैसँग आफै ठोक्किन पुगिन्छ ।

अर्काकी स्वास्नीको अटुट माया

राजकुमार देवकोटा चितवनमा गर्मी सकिएर बिस्तारै चिसोपनको महशुस हुँदै थियो । बिहान उठेर बाहिरको मौसम नियाल्दा मनमा एक किसिमको छुट्टै आनन्दको आउँथ्यो ।सधैँजस्तै बिहान उठेर यो मौसमलाई केहीबेर नियालि सकेपछि एक कप रातो चियाको चुस्कीसँगै फेसबुक हेर्न थालेँ । त्यहाँ विभिन्न नौला नौला समाचार नियाल्दै थिएँ । इनबक्समा मेसेज आयो । हत्तपत्त खोलेर हेरेको ‘हाइ गुडमर्निङ’ भनेर १ वर्ष

मनाउन नसकेको सुहागरात: उनले मनभरिका भावना मलाई वर्षाउन खोज्थे…

मेरो जन्मस्थल चितवन हो । मेरो पढाई लेखाई चितवनमै भयो । म कक्षा १० मा पढ्दै थिएँ, मेरो साथी नितेस पनि मेरो क्लासमा मसँगै पढ्ने साथी थिएँ ।हामी हाम्रो गाउँको स्कुलमा सँगै पढ्थ्यौं । हामी दुबैले एसएलसी पनि राम्रोसँग पास गर्यौं । कक्षा ११ सुरू भयो, नितेस र म दिन प्रतिदिन धेरै नजिक हुँदै गयौँ, हामी दुर्इका बीच प्रेमको आकुरा पलाउन सुरू भयो । हामी साथीबाट बिस्तारै प्रेमी-प्रेमिकामा

रिक्सामा बेहुला-बेहुली, साइकलमा जन्ती! : पुरानो सपना

शैलेन्द्र डंगोलका ८५ वर्षीय हजुरबाको इच्छा थियो- आफ्नो एक मात्र नाति बिहेका दिनमा मर्सिडिज कार चढेर दुलही लिन जाओस् । तर, २९ वर्षका शैलेन्द्रले भने आफ्नो बिहेका लागि अर्कै योजना बनाइसकेका थिए । “बाजेलाई म त रिक्सामा पो जाँदै छु भनेर भनेको, पत्याउँदै पत्याउनुभएन,” बिहे भएको करिब डेढ वर्षपछि शैलेन्द्र सम्झन्छन् । “पछि सिँगारिएको रिक्सा आइपुगेको देख्दा त बाजे क्या रिसाउनुभो

‘काठमाडौंलाई भीमदत्त पन्तको एउटा सेना जीवितै छ भन्दिनू’

पूर्णबहादुर रोक्का, भीमदत्त पन्तद्वारा गठित जनसेनाका एक सिपाही । १९९४ सालमा प्युठानमा जन्मिएका पूर्णबहादुर रोक्का भीमदत्त पन्तद्वारा गठित जनसेनाका एक सिपाही हुन् । भीमदत्तको हत्यापछि गिरफ्तार भएर ७ वर्ष जेलमा बसेर रिहा भएपछि उनी जोगबुढास्थित रङ्गुना खोलाको बगरमा गिट्टी कुटेर जीवनको गुजारा चलाइरहेका छन् । उनकै निवासमा लिइएको अन्तर्वार्ताको सम्पादित अंश प्रकाशित

‘छोरी भनेर किन मलाई अंगालो मार्नुहुन्न बुबा?’ : छोरीकौ गुनासो!

‘अब नगमाको कथाको पालो।’ दर्शकदीर्घातर्फ देब्रे लहरको अग्रपंक्तिमा बसेका रंगकर्मी राजन खतिवडा जुरुक्क उठ्छन्। दोस्रो पंक्तिमा बसेकी नगमा माली लजाउँछिन्। अनुहारमा संकोचका रेखा नाच्न थाल्छन्। राजन उनको छेवैमा आएर बस्छन्। मनोबल बढाउन उनको ढाडमा धाप मार्छन्। नगमा लामो सास फेर्छिन्। दुवैका आँखा मञ्चतिर सोहोरिन्छन्। आकांक्षा कार्की मञ्चमा उक्लिसकेकी छन्। उनी नाटककी