स्वास्थ्य – America Nepal

Wednesday, June, 2017

स्वास्थ्य

तपाईलाई पाइल्स छ ? एक महिनामै ठिक हुन यसो गर्नुस

पाइल्स रोकथाममा पनि मुलाभन्दा उत्तम विकल्प अर्को छैन । मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या केही महिनामै समाधान हुने गर्दछ । यसको सबैभन्दा ठुलो फाइदा यो हो कि मुलाको नियमित सेवनबाट पाइल्ससम्बन्धी समस्या बढ्दा पनि बढ्दैन । पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पीडा र जलन महशुस हुने गर्दछ । पाइल्सका रोगीका साथ सबैभन्दा ठुलो समस्या यस

भक्तपुर क्यान्सर अस्पताल पुगिन् मनिषा कोइराला, एक लाख सहयोग प्रदान

काठमाडौं- अभिनेत्री मनिषा कोइराला भक्तपुरस्थित क्यान्सर अस्पतालमा गएकी छिन्। आमा सुस्मासँगै मंगलबार क्यान्सर अस्पताल पुगेकी मनिषाले अस्पताललाई आर्थिक सहयोग पनि गरेकी छिन्। क्यान्सर बिरामीको सेवामा जुट्दै आएकी मनिषाले अस्पताललाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरिन्। उनले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठलाई सहयोग रकम हस्तान्तरण गरेकी थिइन्।

जुम्ल्याहा सन्तानका दुई बेग्लाबेग्लै बुवा, वैज्ञानिक कारण यस्तो छ

सामान्यतया पितृत्व परीक्षणले सोझो उत्तर दिन्छ– कुनै मानिस कसैको बुवा हो वा होइन । तर अमेरिकाको न्यु जर्सी सहरकी एक महिलालाई भने आफ्ना जुम्ल्याहा सन्तानको भरणपोषणका लागि अदालतमा मुद्दा दायर गर्दा पितृत्व परीक्षणले सहज पार्नुको साटो जटिलता निम्त्यायो । उनले जुन व्यक्तिविरुद्ध आफ्ना जुम्ल्याहा सन्तानको बुवा भन्दै मुद्दा हालेकी थिइन् पितृत्व परीक्षणबाट त्यो व्यक्ति उनका

जन्डिस निको पार्ने ‘ग्यारेन्टीवाला’ले कसरी पुर्‍याउँदैछन् मृत्युको मुखमा…

सानैदेखि भगवान र भूतको कथामा रमाउने समाजको हिस्सा भएर होला, चमत्कारमा हाम्रो अलि ज्यादा विश्वास छ। आजका दिनमा पनि कयौं मानिस छन्, जसले धतुरोको फूल मुखमा च्यापेर त्यसलाई पानीमा फुकेर दाँतको किरा झारेको भन्छन्। पानीमा लुकाएर बेसार मिसाएर जन्डिस झारेको भन्ने पनि कति छन् कति। बिरामी हुँदा डाक्टर होइन तिनै चमकात्कार देखाउनेको पछि लाग्ने जमात पनि कम छैन। समाजमा अन्धविश्वास

गर्भवती भएको हो वा होईन कसरी थाहा पाउने?

जेष्ठ २३, २०७१-म १९ वर्षकी भएँ। हामी शिशु जन्माउने उद्देश्यले भेट्छौं। पछिल्लो पटक महिनावारीको १३ दिनमा एकै समयमा दुई पटक सम्पर्क गर्‍यौं तर योनिमा वीर्य झरेन। अहिलेसम्म अर्थात् १७ औं दिनसम्म कुनै डिम्ब निस्किएको छैन। म गर्भवती भए वा भइनँ पक्का हुन चाहन्छु । यदि भएको भए त्यसबाट बच्ने कुनै उपाय छ? गर्भवती हुने सम्भावना कतिपय स्थितिमा पहिलो वा एकमात्र यौनसम्पर्कमा नै गर्भ

यसरी नियन्त्रण गर्न सकिन्छ मधुमेह र ब्लड सुगर

असार १२ – खानदानी’ रोग अर्थात मधुमेह । मीठो-मसिनो खाने र ऐश-आरम गर्ने व्यक्ति यसको जोखिममा हुन्छन् । यद्यपी रोगले न बर्ग हेर्छ, न उमेर । जो कसैलाई यस्तो रोगले गाँज्न सक्छ । यद्यपी यस्तो रोग निम्त्याउनेमा हाम्रो जीवनशैली जिम्मेवार मानिन्छ । अस्वस्थ्यकर जीवनशैली र खानपानले मधुमेह रोग लाग्ने संभावना बढाउँछ । अहिले साना बच्चाहरु समेत यसको सिकार भएको पाइएको छ ।अहिले मधुमेह रोगी

यसरी नियन्त्रण गर्न सकिन्छ मधुमेह र ब्लड सुगर

असार १२ – खानदानी’ रोग अर्थात मधुमेह । मीठो-मसिनो खाने र ऐश-आरम गर्ने व्यक्ति यसको जोखिममा हुन्छन् । यद्यपी रोगले न बर्ग हेर्छ, न उमेर । जो कसैलाई यस्तो रोगले गाँज्न सक्छ । यद्यपी यस्तो रोग निम्त्याउनेमा हाम्रो जीवनशैली जिम्मेवार मानिन्छ । अस्वस्थ्यकर जीवनशैली र खानपानले मधुमेह रोग लाग्ने संभावना बढाउँछ । अहिले साना बच्चाहरु समेत यसको सिकार भएको पाइएको छ ।अहिले मधुमेह रोगी

जेलमा हुँदै नोबेल पुरस्कार जितेका लिउले पाए उपचारका लागि ‘मेडिकल प्यारोल’

बेइजिङ- जेलमा हुदै नोबेल पुरस्कार पाउनु भएका चिनियाँ नागरिक लिउ सिआबोलाई क्यान्सरको उपचारका लागि ‘मेडिकल प्यारोल’ अर्थात् उपचारका लागि रिहा गरिएकोे छ। गत मे महिनाको २३ तारिखमा उनको कलेजोको उपचारको क्रममा उनलाई क्यान्सरको समस्या देखिएको थियो। कलेजोको क्यान्सरबाट पिडित उनलाई उपचार गर्न आवश्यक भएकाले जेलमुक्त भएका उनका वकीलले एएफपीलाई सोमबार जानकारी दिए। लिउलाई चीनमा

डिप्रेसन रोकथामका ८ उपाय

डा. ध्रुवमान श्रेष्ठ, मानसिकरोग विशेषज्ञ, ब्लुक्रस अस्पताल मन उदास हुनु, डर लागिरहनु, आत्मग्लानीले घेरिनु, एकोहोरो हुनु जस्ता लक्षण डिप्रेसनका संकेत हुन् । हाम्रो समाजले डिप्रेसनलाई रोग मानी त्यसबाट बच्न उपचार विधि अपनाउनुपर्छ भन्ने कुरालाई अझै सहज रुपमा स्वीकार गरिसकेको छैन । मानिस हरबखत उदास हुनु मानसिक रोग हुन सक्छ । डिप्रेसन भनेको उदासीको अवस्था नै हो। मन भारी हुने,

महिलामा बाँझोपन, यस्ता छन् कारण

थाइराइड सम्बन्धी समस्याको अध्ययन गर्दा पुरुषको तुलनामा महिलामा बढी भएको पाइएको छ। अमेरिकामा गरिएको एक अध्ययन अनुसार १ प्रतिशत महिलामा थाइराइड समस्या देखिएको छ भने पुरुषमा कुल जनसंख्याको शून्य दशमलब ०१ प्रतिशतलाई मात्रै। नेपालका ओपिडीमा आइरहेका बिरामीको संख्याको अनुपातलाई विश्लेषण गर्ने हो भने पनि यो पुष्टि हुन्छ। २० देखि ४० वर्षको उमेरमा थाइराइड हुने सम्भावना करिव २०