संगीत – America Nepal

Wednesday, June, 2017

संगीत

पवनको प्रेममा हराईन नायिका नम्रता श्रेष्ठ

काठमाडौँ । नायिका नम्रता श्रेष्ठ आफ्ना प्रेमीका साथमा देखिएकी छिन् । आफ्ना प्रेमीको माया गर्ने तरिकाको तारिफ गर्दै नम्रताले यस्तो माया हुनुपर्छ भनेपछि उनका फ्यान उनको कलामा झन मन्त्रमुग्ध बनेका छन् ।यो प्रसगं नायिका श्रेष्ठको निजी जीवनको नभई चर्चित गीतकार नृपेश उप्रेतीको प्रेमिल शब्दले भरिएको “यस्तो माया” बोलको गीतमा देखिएको माहोलको हो । जसमा उनले आफुलाई माया गर्ने

वनको भारी चौतारीमा विसौनी,मनको भारी कता विसौनी?

वनको भारी चौतारीमा विसौनी मनको भारी कता विसौनी प्रकृति र हृदयलाई जोडिएका यी माथीका हरफ कुनै कविताका अंश होइनन् । यी हुन् गायक यज्ञ बिकका सुस्केरा । प्रकृति, मन र गाउँको परिवेश जोडेर कोरिया यी हरफ अहिले लोकप्रिय गितको भाका बनेको छ । ‘वनको भारी चातारी’मा बोलको यो लोक गितले गाउँदेखि सहरसम्म चर्चा बटुलेको छ । नितान्त टिपिकल शब्दको प्रयोग भएको वनको भारी चौतारी नामक एल्वम बजारमा

गायक सौगात सायर प्रहरी खोरमा (भिडियो सहित )

नेपाली सांगीतिक बजारमा एउटा चिर परिचित नाम हो सौगात सायर , तिमी फुलेउ कतै म फ़ुलेकतै, इतिहासको कुनै पानामा , लगायत चर्चामा रहेका गीत गाउने गायक अहिले २ नम्बर धन्दामा लागेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलले कब्जामा लिएको छ , प्रहरीले खोजतलास गर्दा गायक सौगातको साथबाट ड्रग्स र हात हतियार समेत फेला पारेको बताएको छ l तर यो सबै वास्तविक जीवनमा नभई बिष्णु भट्टराईले निर्देशन

एलिसा राई को बबाल अभिनयमी अर्को म्यूजिक भिडियो

Here is a Nepali pop song 'Chumbakai Hau Ki Timi Ta' presented to you. This song is sung by Tara Laksam Limbu. He is the music composer as well. The lyrics included in the song are written by DP Khanal. The beautiful acting of popular model Alisha Rai, Sunil Chhetri, Nepali Thitoss, Krishna and Tara Laksam can be seen in the video of song. Choreography of the music video is done by Sunil Chhetri (Dance India Dance Contestant) in the direction of Sagar

ज्योति मगरले अफ्रिकन केटा मन पराएपछी

हट मोडल तथा गायिका ज्योति मगरको नयाँ भिडियो सार्वजनिक भएको छ। पूर्ण परियार र देवी घर्ति मगरको आवाजमा रहेको ‘ ताला चावी झैँ’ गीतको भिडियो सार्वजनिक गरिएको हो। एकनारायण भण्डारीको लय र शब्द रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन्। सार्वजनिक गीतको भिडियोमा ज्योति मगर र शंकर बि.सी फिचरीङमा रहेका छन्। राजेश घिमिरेले खिचेको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन्। नबिन

‘मलाई पनि त कसैले मन पराउनुपर्छ नि, के म त्यत्ति नराम्री छु र?

घरमा सबैले उनलाई ‘फाइभ स्टार’ भन्छन्, घरकी पाँचौ छोरी हुन् उनी। घरकी यी 'फाइभ स्टार' धेरै पहिला नेपाल टेलिभिजनको गायन प्रतियोगिता नेपाली तारामा ‘टप फाइभ’बाट बाहिरिइन्। तर उनले यात्रा रोकिएनन्। अघि बढिरहिन् र अहिले नेपाली गायनाकाशमा उनी ‘स्टार’ छिन्। कुराकानी आधाजति भइसकेको थियो। तर, बल्ल इन्दिराले भनिन्, ‘लौ अब कुरा सुरू गरौँ है।’ मोबाइलको स्क्रीन अन गरेर उनले ‘सेड्यूल’

न्युयोर्कबाट बिमलले सार्वजानिक गरे परदेशीका पीडा (भिडीयो सहित)

हाल सपरीवार सँगै अमेरीकाको न्युयोर्क बस्दैआएका उनले आफुपनि ५० औ लाख नेपाली जस्तै परदेशी भएपछि आफु र उनिहरुकैमन,भवना, पिडालाई दुरुस्तै गीतमा उतारेका छन्। नेपाली लोक गीत क्षेत्रमा एकताका निकै चर्चित नाम हो बिमल डाँगी। डोल्पा घर भएकाडाँगीका दर्जनौ लोक गीतहरु बजारमा आई सकेका छन्। डोल्पाबाट काठमाडौ सम्म आएरलोकगीत सँगीतको आकाशलाई अझ फराकिलो पारेका डाँगी २०५६ साल देखी यो

भूल नगरी ११ दिन कष्टडीमा गायिका रेखा शाह

२३ वर्षअघि ‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा’ भन्ने गीत रेकर्ड भएको हो । २३ वर्षपछि पनि यो गीत त्यत्तिकै गाइन्छ/गुनगुनाइन्छ । सयभन्दा बढी गीत गाइसके पनि ‘सिमसिमे पानीमा’ भन्नसाथ रेखा शाह र रेखा शाह भन्नसाथ ‘सिमसिमे पानीमा’ को चर्चा चल्छ/चलाइन्छ । ‘जेन्डर स्टडी’ मा मास्टर्स डिग्री गर्दै गरेकी गायिका रेखा शाहसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले

किन रोए खाडी मुलुकमा पुर्ण र सिता ?

बागलुङ । कलाकार पुर्ण परियार र सीता परियारको सुमधुर आवाजमा सजिएको यथार्थ परक मौलिक गीत खाडी मुलुकको छायाङ्कन गरिएको छ । गीतमा पछिल्लो समयमा युवा विदेश प्लायनको समस्यालाई चित्रण गरि वुद्धिसागर पोडेलले उत्कृष्ट शव्द सृजना ,कलाकार राजेन्द्र सापकोटाको लय रहेको गीतमा पुर्ण परियार उनकी श्रीमती चर्चित गायिका सीता परियारले आवाज दिएका छन । म्यजिक भिडियोको लािग नेपाली गीत

रातो नम्वरको आतंक फैलाएको आरोपमा गायिका प्रशन्ना पाण्डे पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको प्रयोग गरी फोनमा रातो नम्वरको आतंक मञ्चाउने एक गायिका पक्राउ परेकी छिन् । मोवाइलमा रातो नम्वरबाट फोन आए स्वास्थ्यमा गम्भिर खतरा हुने अफवाह फैलाउने पप प्रशन्ना पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न समयमा फेसबुक र ट्वीटरबाट रातो नम्वरको अफवाह फैलाएको आरोप प्रहरीले लगाएको छ । बुधबार विहान पक्राउ परेकी प्रशन्नलाई आजै प्रहरीले पत्रकार