Wednesday, February, 2017

सिनेमा

नवनायिका पूर्णीमा लामाको मूख्य भूमिका रहेको चलचित्र ‘हिरोज’ आउँदै

काठमाडाै‌ः नवनायिका पूर्णीमा लामाको मूख्य भूमिका रहेको चलचित्र हिरोज चाँडैनै प्रदर्शनमा आउने भएको छ । आगामी चैत भित्रै प्रदर्शनमा आउने तयारी भइरहेको हिरोजको रिलिज डेट भने तय भइसकेको छैन । एनबी महर्जनको निर्देशन रहेको हिरोजमा पूर्णीमासँगै मुकेश ढकाल, संजोग राणा, करिश्मा मानन्धर, दिनेश डिसीलगायतको अभिनय रहेको छ ।चलचित्र रेलिमाईबाट नेपाली फिल्म इन्डस्ट्रिजमा डेब्यु

अभिनेत्री साम्राज्ञीलाई अभिनेता मोहमद नाजिर हुसेनको साथ

काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला ‘तिमीसँग’ नामक फिल्मको सुटिङमा व्यस्त छिन्। नेपालको पर्यटन उत्कृष्ट गन्तव्य मानिने पोखरामा भइरहेको फिल्मको सुटिङमा अभिनेत्री साम्राज्ञीलाई अभिनेता मोहमद नाजिर हुसेनले साथ दिइरहेका छन्। नेपालको पर्यटन उत्कृष्ट गन्तव्य मानिने पोखरामा भइरहेको फिल्मको सुटिङमा अभिनेत्री साम्राज्ञीलाई अभिनेता मोहमद नाजिर

म भोटेनी हुँ सो मलाई कसैले भोटेनी भन्छ भने म रिसाउँदिन : कमली वाइवा

नायिका कमली वाइवा आफू तामाङ हुनुमा गर्व लाग्ने बताउँछिन् । तामाङ फिल्मलाई छोडेर हेर्ने हो भने नेपाली भाषाका फिल्ममा तामाङ कलाकारको बाहुल्यता निकै कम रहेको छ । त्यसमा पनि तामाङ जातिका नायिकाको त खडेरी नै परेको छ भन्दा अत्तियुक्ती नहोला । कमलीले ‘शब्द’ नामक फिल्ममा नायक सौगात मल्ल सँग एकसाथ अभिनय गरेकी छिन् । फिल्मको चर्चा अचेल चुलिदो छ । पौष २९ रिलिज फिल्मकी नायिका वाइवा सँग

नजर लगाउने केटाहरु भेटेको छैन : रुवि शर्मा

फिल्मको रंगीन दुनियामा मिसिन आएकी नवनायिका रुवि शर्मा २१ औं सताब्दीमा स्वतन्त्र भएर हिड्न पाउनु पर्ने तर्क गर्छिन् । उनलाई यतिबेला अरु केही चाहिएको छैन । फिल्म खेल्न पाए र खेलेको फिल्म राम्रो भएर अडियन्सले कलाकारको रुपमा चिनिदिए हुन्थ्यो भन्ने लागेको छ । तर त्यो उपलब्धि सहजै हासिल गर्न भने गाह्रो छ । त्यसैले पनि नवनायिका शर्मा यो क्षेत्रमा स्थापित हुनका लागि संघर्ष

“यो मेरो रगतले लेखेको चिट्ठी हो ” भनेर पत्रमा लेखिएको देखेपछि केकी डराईन!

काठमाण्डौं – अविवाहित केकीसँग बिहेको प्रस्ताव गर्ने फ्यान कति छन् कति । तर, केकी भने सबै फ्यानसँग रमाइलो ढंगले प्रस्तुत हुने गरेको बताउँछिन् । उनले कलाकारिता सुरु गरेका दिनदेखि अहिलेसम्म सम्झने केही फ्यान यस्ता छन्ः रगतले चिट्ठी लेख्ने फ्यान म यस क्षेत्रमा प्रवेश गर्दा सामाजिक सञ्जालमा मानिसको पहुँच पुगेको थिएन । त्यस समयमा मलाई धेरै फ्यानको पत्र आउँथ्यो । मेरा सुरुवातका

सेक्स जीवन चल्ने आधार हो,- सुभेच्छा थापा

अहिलेको ब्यस्तता ? अहिले भोजपुरि फिल्म मा काम गर्दै छु, अरु कार्यक्रम को लागि अभ्यास गर्दै छु। कलाकारहरुको अमेरीका मोह दिनप्रतिदिन भैररहेको छ तपाईको बिचार ? मलाई छैन म नेपाल मोह राख्ने केटी हुँ। आफनो होम पोडक्सन बहायेक बाहिरी चलचित्रको अफर नआएकै हो त ? अहिले त झनबडी बाहिर को फिल्म गर्दै छु। कलाकारितामा यहा सम्म आईपुग्दा के्रडिट कसलाई दिनुहुन्छ ? कलाकारिताको मेरो यो लामो समय

‘काले दाइ’मा निश्चल र मालाको आइटम डान्स(भिडियो)

निर्देशक निश्चल बस्नेत, नृत्यमा पनि सफल मानिन्छन् । उनले केहि, आइटम गीतमा नृत्य गरेका छन् । उनले नै आइटम गरेको चलचित्र ‘लुट २’को ‘ठमेल बजार’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । अब, दर्शकले उनै निश्चललाई अर्को एक आइटम गीतमा पनि देख्न सक्नेछन् । एक हप्ता अगाडि छायांकन भएको चलचित्र ‘पर्व’को ‘काले दाई काले’ बोलको गीतको भिडियो नै सार्वजनिक गरिएको छ ।छायांकन भएको एक सातामै

पर्दामा मिलेको जोडीहरू,जसलाई दर्शकहरू वास्तविक जीवनमा हेर्न चाहान्छन्

काठमाडौं, माघ १ – वास्तविक जीवनमा होस् वा पर्दामा, सुहाउँदो जोडी पाउन गाह्रै पर्छ । वास्तविक जीवनमा जोडी मिलेन भने फेर्न मिल्दैन तर पर्दामा मिल्ने जोडी नभेटेसम्म फेर्न सकिन्छ ।यहि कारण पनि पर्दामा हरेक अभिनेता र अभिनेत्रीको जोडी मिलेकै देखिन्छ । तर, मिलेका सबै जोडी हत्तपत्त दोहोरीएका हुँदैनन् ।  पर्दामा जमेका यस्ता जोडी कमै छन्, जो पर्दामा लगातार दोहोरिएका छन् । त्यस्ता

नेपालीमा कमजोर छन् ‘दर्पण छायाँ २’ नायिका

काठमाडौं, पुस २५ – झण्डै डेढ दशक पहिले बनेको चलचित्र ‘दर्पण छायाँ’को सिक्वेल अहिले चर्चामा छ । ‘दर्पण छायाँ’ नै थियो सिंगल थियटरमा एक सय दिन मनाउने पहिलो नेपाली चलचित्र । डेढ दशकपछि त्यही चलचित्रका निर्देशक तुलसी घिमिरेकै निर्देशनमा ‘दर्पण छायाँ २’ निर्माण भएको छ । चलचित्रको रिलिज मिति नजिँकै गर्दा चलचित्र निर्माण टिम अहिले प्रचार प्रसारमा लागेको छ । दर्पण छायाँमा मुख्य

चिनियाँ नायिकाले सलमान खानलाई रोजेपछि

बलिउड नायिकाहरु दीपिका पादुकोण र प्रियंका चोपडाले हलिउडमा आफ्नो भाग्य आजमाउँदै गर्दा चिनीयाँ नायिका झू झू भने बलिउड प्रवेश गर्दैछिन्। बलिउडका सफल नायक सलमान खानसँग 'ट्युबलाइट'मा देखिने चिनयाँ सुन्दरी यसअघि नै अन्तर्राष्ट्रिय पहिचान बनाइसकेकी कलाकार हुन्।'वाट वुमन वान्ट', 'संघाइ कलिङ', 'टेल्स अफ मिस्ट्री'लगायत एक दर्जन भन्दा बढी फिल्ममा उनले अभिनय गरेकी छिन्। बलिउडकै