Wednesday, February, 2017

भर्खरै

जसलाई सोसल मिडियाले जिउँदै ‘मारिदियो’

फाल्गुन १०, २०७३- ट्वीटरमा आइतबार राति भारतीय अभिनेत्री फरिदा जलालको मृत्युको अफवाह ट्रेन्डिङमा आयो । यो झूटो खबर कतिसम्म छायो भने, फरिदाले आफू जीवितै छु भनेर अन्तरवार्ता नै दिनुपर्‍यो । उनले भनिन्, ‘पहिले त मलाई यो सबै ठट्टाजस्तो लाग्यो । त्यसैले पनि सुरुमा खासै मतलब दिइनँ । तर जब मेरो मोबाइलमा लगातार फोन आउन थाल्यो, त्यसपछि भने मैले आफू जिउँदै छु भन्नुपर्‍यो ।’यति बेला भने यी ६७ वर्षीयाबारे त्यस्तो हौवा कसरी इन्टरनेटमा भाइरल भयो भनी खोजी सुरु भएको छ । फरिदाले आफू जीवितै रहेको प्रमाण स्वरूप ट्वीट पनि गरिन्, ‘म तपाईंहरूलाई आफू जीवितै भएको कुरामा विश्वस्त पार्न चाहन्छु । मेरो मृत्युको खबर अफवाहबाहेक केही हैन । यस्ता झूट समाचार फैलाउन रोकियोस् ।’त्यसो त बलिउड सेलिब्रिटीका मृत्युका होक्स न्युज यसअघि पनि नआएका होइनन् । अमिताभ बच्चन, यो यो हनी सिंह,

श्री अर्घा भगवति देवी मन्दिरको एक चिनारी

अर्घाखाँची नेपालको पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चलमा पर्ने एउटा पहाडी जिल्ला हो। यसको सदरमुकाम सन्धिखर्क हो। पाणिनि तपोभूमि(पणेना), सात्तले गुफा/ दुर्वाशेश्वर् गुफा,मालिका।

विद्यार्थीको मृत्युपछि स्कुल तोडफोड, प्रहरीको हवाई फायर

बनेपा – होस्टेलमा रहेका विद्यार्थीको मृत्युपछि आक्रोशित अविभावकले बनेपा ५ स्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा सोमबार तोडफोड गरेका छन् ।सोही बिद्यालयको कक्षा १० मा अध्ययनरत।

अन्तर्वार्ता

थप

नेपाली क्रिकेटको विवादः ‘निर्वाचित’ क्यानले आइसीसीलाई किन ‘सहयोग’ गरेन ?

जिल्लामा रु १४ करोड ९६ लाख २८ हजार विद्युत् महसुल उठाउन बाँकी रहेको छ ।नेपाल विद्युत् प्राधिकरण भद्रपुरका अनुसार विर्तामोड, भद्रपुर र दमक वितरण केन्द्रअन्तर्गत सरकारी कार्र्यालयबाट सो रकम असुल गर्न बाँकी रहेको छ । आव २०७२÷७३ मा भद्रपुर वितरण केन्द्रबाट रु ६ करोड ३१ लाख ८२ हजार महसुल उठ्न बाँकी रहेको सो केन्द्रका प्रमुख रोशन खड्काले जानकारी दिए ।त्यसैगरी विर्तामोड वितरण केन्द्रको रु तीन करोड ३८ लाख ४५ हजार र दमक वितरण केन्द्रको रु पाँच करोड २६ लाख बक्यौता उठाउन बाँकी छ ।

कान्छी खेलाडी गौरिकाको प्रतिस्पर्धा आज

रियो ओलम्पिककी कान्छी खेलाडी गौरिका सिंहले आज पौडीमा प्रतिस्पर्धा गर्दै्छिन्। उनले आईतबार महिला सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्न लागेकी हुन्।

संगीत

थप

कान्छी खेलाडी गौरिकाको प्रतिस्पर्धा आज

जिल्लामा रु १४ करोड ९६ लाख २८ हजार विद्युत् महसुल उठाउन बाँकी रहेको छ द्रअन्तर्गत सरकारी कार्र्यालयबाट सो रकम असुल गर्न बाँक ६ ुल उठ्न ्द्रका प्रमुख रोशन खड्काले जानकारी दिए । त्यसैगरी विर्तामोड वितरण केन्द्रको रु तीन करोड ३८ लाख ४५ हजार र दमक वितरण केन्द्रको रु पाँच करोड २६ लाख बक्यौता उठाउन बाँकी छ ।

बलिउड/हलिउड