America Nepal – Nepal's No.1 Online News Portal from abroad

Wednesday, August, 2017

मुख्य खबर

थप

सिएरा लियोनमा पहिरो : मृत्यु हुनेको संख्या चार सय पुग्यो

साउन ३२ – सिएरा लियोनमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या चार सय पुगेको छ । सयौँ अझै हराइरहेका छन् । उद्धारमा लागेका सहयोग निकायहरुले झण्डै ६ सय जना हराइरहेको बताएका छन् भने तीन हजार मानिस विस्थापित भएका छन् । सियरा लियोन सरकारले राहत तथा उद्धारको कामलाई

सरकारी राहत कोषमा २ अर्ब १२ करोड तर बाढीपीडित भोकभोकै

सरकारी राहत कोषमा अर्बौ रुपैयाँ जम्मा भएर पनि बाढीपीडितजस्ता प्राकृतिक विपद्मा परेका जिल्लाका हजारौं जनता चिसो र भोकबाट निरन्तर पीडित बन्ने गरेका छन् । प्रधानमन्त्री कार्यालयका

‘खेमराज गुरुङ नवप्रतिभा पुरस्कार’ गायिका मेलिना राईलाई

काठमाडौं, ३० साउन । स्व. गायक खेमराज गुरुङको प्रथम वार्षिक स्‍मृतिको अवसरमा सोमबार खेमराज गुरुङ ट्रष्टले वरिष्ठ गीतकार रत्नशम्शेर थापालाई नगद ५० हजार रुपैयाँसहित ‘खेमराज गुरुङ संगीत

भर्खरै

थप


देश

थप

पार्टी परिवर्तनको निरन्तरता, झा चौथोपटक र शर्मा नवौंपटक

केही दिनअघि मात्र नयाँ शक्ति छोडेका रामचन्द्र झा आज माओवादी केन्द्रमा प्रवेश गरेका छन् । झा मात्र होइन,उनको नेतृत्वमा रामकुमार शर्मासहितको एक समूह नै आज माओवादी केन्द्रमा प्रवेश गरेको छ । यद्यपि प्रचण्ड नेतृत्वको माओवादीमा उनीहरुको यो पहिलो प्रवेश भने होइन।यससंगै झा दोश्रो र शर्मा तेश्रो पटक माओवादीमा प्रवेश गरेका छन् ।अझ रोचक त यो छ कि यसपटक सहित रामकुमार शर्माले नवौं पटक पार्टी परिवर्तन गरेका छन् भने रामचन्द्र झाको यो चौथो पार्टी परिवर्तन हो। २०६९ सम्म एमाले रहेका झा त्यतिबेला तत्कालीन एकीकृत (माओवादी) मा प्रवेश गरे ।उतिबेला अध्यक्ष प्रचण्ड,तत्कालीन बरिष्ठ नेता बाबुराम भट्टराई र अर्का नेता नारायणकाजी श्रेष्ठबाट पार्टीमा स्वागत पाएका झा तीन वर्ष पनि माओवादीमा टिक्न सकेनन।भट्टराइले प्रचण्ड नेतृत्वको एकीकृत माओवादी परित्याग गरेपछि झाले

अब नेपालमा उड्ने भयो लाइट हेलिकोप्टर!

२ भदौ काठमाडौं । हेली एयर नेपाल प्रालिले लाइट हेलिकोप्टर उडानका लागि अनुमति पाएको छ । प्रक्रिया थालेको १ वर्षपछि मात्रै यसले उडान अनुमति पाएको हो । कम्पनीका सिइओ रोनन लामिछानेले आफुहरुले उडान अनुमति पाएको जानकारी दिएका छन् ।

कसैलाई म भोकै बस्न दिन्नः प्रधानमन्त्री

काठमाडौं। पूर्वी तराईका बाढी पीडितले ६ दिनमा ३ छाक खाएको गुनासो गरिरहेका बेला सुदुरपश्चिमको कैलाली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले पीडितहरुलाई एक छाक पनि भोकै नराख्ने प्रतिबद्धता गरेका छन् । विहीबार बाढी प्रभावित


Loading...

विदेशी चलचित्रलाई रोक लगाइए पनि नेपाली चलचित्रको व्यापार किन उस्तै

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले नेपाल भरका हलहरुमा हिन्दी चलचित्रमा लगाएको प्रतिबन्ध आजदेखि हटेको छ। बिहिवारदेखी काठमाडौँका

कला र गलाको धनी लोक गायिका धन कुमारी थापा सरु

काठमाडौँ : कला र गलाको धनी तथा चर्चित लोक गायिका धन कुमारी थापा सरुलाइ लोक सस्कृतिको एक धरोहर स्रष्टा मान्न सकिन्छ l नुवाकोट जिल्लामा जन्मेर

दीपक–दीपालाई अवार्ड घाँडो

असार ९, २०७४- दीपकराज गिरी र दीपाश्री निरौलाको जुगलबन्दी रेडियो, टीभी कार्यक्रम हुँदै यतिबेला फिल्ममा सम्म हिट छ । उनीहरूको टिमले लगातार हिट फिल्म

दर्शकलाई भेडा देख्ने प्रियङ्काको दृष्टिदोष की प्रेमको मात ?

काठमाडौं, असार ८ – दर्शकले मन पराउने नायिका मध्येकी एक हुन् प्रियङ्का कार्की । उनीप्रति दर्शकले शुभेच्छा र माया अत्याधिक देखाएका पनि छन् । यही कारण पनि


जीवनशैली

थप

कसले पो सोचेको थियो र..उसलाई कुनै दिन खलासी भएको देख्नुपर्छ !

करुणा देवकोटा, “दिदी ल ल आउनुस्, आउनुस् । काँसम्म जाने हो तपाईं ? ल ल आउनुस्…टाँडी, पर्सा, भण्डारा… टाँडी, पर्सा, भण्डारा…।” मेरो आडैमा हतारमा भएजस्तै गरेर उभिएकी एउटी अर्धबैँसे दिदीलाई गाडीको खलाँसीले एकै सासमा सोध्यो । जान त मलाई पनि थियो, तर ती दिदीजस्तो हतारिएको भने थिइनँ । गाडीमा बस्ने ठाउँ भए जाने, नत्र अर्को गाडी कुरेरै भए पनि सिटमा नै बसेर जाने सुरमा थिएँ म । तर, त्यो खलाँसीको स्वर कता–कता चिनेजस्तो लाग्यो, आफूसँग परिचितजस्तै लाग्यो र त्यो सानो मिनी गाडीतर्फ टाउको मोडेँ । मेरो

स्वास्थ्य

थप

औषधिको गलत प्रयोगले यसरी लिन्छ ज्यान

औषधिजन्य सामग्रीहरु प्रत्येक मानिसको जीवनको एक अभिन्न अङ्ग भइसकेको छ । जीवनको कुनै न कुनै क्षणमा कुनै न कुनै रोगको उपचार वा स्वास्थ्य सम्बन्धी समस्याको समाधानको लागि हरेक व्यक्तिले



खेलकुद

थप

नेपाली राष्ट्रिय फुटबल टोली जापान जाँदै, जापानका ५ क्लबसँग खेल्ने

काठमाडौं, साउन २७ – एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार जापान जाँदै छ । एसियन कप छनोट अन्तर्गत आउँदो सेप्टेमबरमा ताजिकिस्तान विरुद्ध हुने खेलको तयारीका लागि नेपली टोली दश दिने जापान भ्रमणमा जान लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार आयोजना गरेको कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको थियो । नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजी र

रियल मड्रिडले म्यानचेस्टर युनाइटेडलाई हराएर युएफा सुपर कपको उपाधि जित्यो

साउन २५ – म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले हराएर युएफा सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ।   मेसेडोनियाको फिलिप द्वितिय एरिनामा मंगलबार राति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब म्यानचेस्टर

२५ वर्ष पुरानी प्रेमिकासँग मेसीले यसरी गरे बिहे

अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसी शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका छन्। उनकी बाल्यकालकी साथी तथा लामो समयदेखि सँगै बस्दै आएकी २९ वर्षीय आन्टोनेला रोकुजो र ३० वर्षीय मेसी उनीहरुको रोसारियोस्थित घर नजिकैको पाँच तारे होटलमा


फिचर

  • फेसबुकको भित्तामा देखिएजस्तो छैन अमेरिका
  • छोरो विदेशमा बित्यो, ऋण तिर्दा गोठ रित्तियो !
  • राजधानीमा छठको रौनक (फोटो फिचर)
  • वायुमण्डलको प्रभावले उपत्यकामा चिसो बढ्यो
  • सुरु भयो ‘ऐश्वर्या’को छायांकन
  • महिलाको शरीरमा किन आउँछ पुरुषको जस्तो रौँ ?


अन्तरास्ट्रिय

थप

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई दिए पहिलो पटक यस्तो कडा चेतावनी

वासिङ्टन (अमेरिका), २७ साउन । उत्तर कोरियासँगको विकल्प ‘तयारी अवस्थामा वन्द’ रहेको हतियार भएको शुक्रबार अमेरिकी


प्रविधि

थप

फेसबुक पेजको लाईक कसरी बढाउने? यस्तो छ तरिका

कुनै पनि ब्रान्डको लागि हिजोआज फेसबुक पेज वरदान सावित भएकोछ । नेपालमा पनि फेसबुकको लोकप्रियता धेरै रहेका कारण, केही ब्रान्डहरुले आफ्नो फेसबुक पेज सञ्चालनमा ल्याएकाछन् । सोसल मिडिया मार्केटिङको ‘कन्सेप्ट’ भर्खर नेपालको बजार भित्र प्रवेश गर्नथालेकोछ, यसअर्थमा हेर्ने हो भने केही सिमित ब्रान्डहरु

साहित्य

थप

कुनै दिन छोडी आएको शहरको सम्झना आयो

गजल : कुनै दिन छोडी आएको ... कुनै दिन छोडी आएको शहरको सम्झना आयो , वियाेगकाे पीरले कम्पित अधरकाे सम्झना अायाे ।। सिताराले सुसज्जित त्याे सगरको सम्झना

​मलाई फेसबुकले रून बाध्य बनायो!

यदुराम सापकोटा जापान । सामाजीक सञ्जाल फेसबुक आज संसार भरी लगभग सबैजसो मानिस ले चलाउने गर्छन्। म पनि धेरै जसो यही फेसबुक चलाउँछु। मेरा धेरै भन्दा धेरै

तप्पतप्प पोखिएँ म

विद्या सापकोटा तिमी हरायौ त्यो गुनगुनमा बिपनाको खेतिमा निस्कीएँ म ! तिमी भिज्यौ, मात्र मनसुनमा आँफैलाई रित्यायर पोखिएँ म ! सुदुरमा बाँकी रक्तिम